Shanti Timilai - podcast cover

Shanti Timilai

Sancho Shanti Ministries of Sancho Shanti Baptist Churchshantitimilai.libsyn.com
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Last refreshed:
Follow this podcast in the Metacast mobile app to refresh it and see new episodes.
Download Metacast podcast app
Podcasts are better in Metacast mobile app
Don't just listen to podcasts. Learn from them with transcripts, summaries, and chapters for every episode. Skim, search, and bookmark insights. Learn more

Episodes

के व्यवस्था पाप हो ?

के व्यवस्थाले मानिसहरुलाई धर्मि ठहरयाउनसक्छ ? र मानिस को जिवन मा परमेश्वरको व्यवस्था को उद्देश्या के छ ? र किन हाम्रो पाप को वारेमा जान्न को निम्ती एउटा असल कुरा हो ? अाउनुहोस अाज यि प्रश्नहरु को छलफल गर्दे प्रवचन बाट सुन्नेछौ ।

Feb 20, 201824 minEp. 106

उहाँको योजना मण्डली लाई स्थापित गर्ने ।

कसरी हाम्रो मण्डली को जनसंख्या लाई बृद्धि गर्न सक्छौ ? र के मण्डली को जनसंख्या बृद्धि गर्नलाई परमेश्वर को योजना र हाम्रो योजना मा कस्तो फरक छ होला ? अाज हामी यि प्रश्नहरुको उत्तर बाईबल बाट हेर्नेछौ र सुन्नेछौ ।

Feb 16, 201839 minEp. 105

पाप बाट को स्वतन्रता ।

जे कुरा म गर्न चाहान्छु म किन गर्दिन ? र पापबाट को स्वतन्रता भनेको के हो ? अाज हामी यि प्रश्नहरु को बारेमा सुन्नेछौ, कृपया शन्ती तिमीलाई पोडकाष्ट अन्तसम्म सुनेर हामीलाई साथ दिनुहोला ।

Feb 13, 201823 minEp. 103

पवित्र आत्माको भरपूरी र अन्य भाषाहरु भनेको के हुन?

पवित्र आत्माको भरपूरी भनेको के हो? अन्य भाषाहरु के के हुन्? र तिनीहरु कसरी एक अर्कोसंग सम्बन्धित छन्? के वर्तमान,समयमा पनि अन्य भाषाहरुमा बोल्नु साँच्चै मण्डलीको लागी एउटा सत्य आत्माको वरदान हो कि होईन? आजको “शान्ति तिमीलाई” पोड्कास्ट सुन्नुहोस र हामी संग्-संगै यि प्रश्नहरु को उत्तर खोजौं।

Feb 09, 201838 min

विश्वासी को जीवन मा भएको पाप ।

के एउटा सत्य येशु ख्रीष्टको चेला निरन्तर रुपमा अझै अनुग्राह प्रश्स्त होस भनेर पाप मा जीउन सक्छ र ? अथवा हामी कसरी पाप को निम्ती मरिसकेकाछौं र येसले कसरी हाम्रो दैनिक ख्रीष्टियन जीवनलाई प्रभाव पार्छ ? यि प्रश्नहरुको उत्तर पाउनलाई कृपया हामीलाई सुनेर साथ दिनुहोला ।

Feb 07, 201827 minEp. 102

तपाईँको व्यक्तित्व नैं तपाईँको पहिचान हो!

मानिसहरु आफुलाई असल, धर्मि देखिनको निम्ति धेरै महेनत र प्रयात्न गर्छन, धर्मिक वस्त्रहरुद्वारा, अथवा असल बोलीवचन द्वारा। के यि कुराहरुले हामीलाई परमेश्वरको नजरमा एउटा धर्मि र विश्इवासयोग्य व्यक्ति को परिचय दिन्छ होला? आउनुहोस् हामीसंगैं यि प्रश्न र विचारहरुको बारेमा आजको "शान्ति तिमीलाई" पोड़कास्ट बाट सुन्दैं अध्यान गरौं।

Feb 02, 201828 minEp. 101

येशु ख्रिष्टको धार्मिकता बिना हाम्रो जिवन सुन्य छ ।

मानिसहरु पाप छमा पाउन,र मुत्ति प्राप्त गर्न जस्तो सुकै धार्मिक कामहरु गर्न तयार हुन्छन, जस्तै पशु बलि गर्न,तीर्थ यात्रा धाउन, र बिभिन्न असल र धार्मिक काम गर्न । के उनिहरुले पक्कै पाप बाट छमा पाए होलान त ? अथवा उनिहरुले साचो मुत्ति पाए होलान त? अाउनहोस यि प्रश्नहरुलाई बिचार गर्दे परमेशवर को वचन द्ववरा मनन गर्नुहोला ।

Jan 30, 201833 minEp. 100

एकजना मानिस को पापद्ववरा को प्रभाव ।

किन मानिस को मृत्यु हुन्छ ? र हाम्रो पापी स्वभाव काहँाबाट सुरुवात भएको हो ? र यो पापी स्वभाव ले कसरी अरु मानिसहरुमा प्रभाव पार्न सक्छ? अाज यि प्रश्नहरु को उत्तर पाउनलाई हामी संगै अध्धयन गर्दे सुनेर साथ दिनुहोला ।

Jan 23, 201828 minEp. 99

के हामी परमेश्वरको अघि झुटो गवाई भन्न सक्छौ?

के तपाई परमेश्वरको को अघि एउटा ईमान्दारी जिवन जिउनुहुन्छ? कसरी शैतान ले मण्डली लाई अक्रामण गर्दै छ? र यि अक्रमणहरु देखि कसरी हामी सुरक्षित बस्न सक्छौ ? यि प्रश्नहरु को उत्तर को निम्ती कृपया हामी संगै सुनेर साथ दिनुहोला ।

Jan 19, 201829 minEp. 98

A Holy Spirit Filled Family: Part 1 of 2

In todays society the family is on a continual downhill road to destruction. Everywhere you look there is division and arguing amongst families, in particular between children and their parents. Is there an answer to the poor situation of the family? Today on Shanti TImilai we are going to learn about what a Holy Spirit filled family looks like, and what the the Bible teaches about the roles between parents and their children.

Jan 16, 201827 min

प्राथॆना ले हाम्रो जिवन परिवतॆन गछॆ ।

प्राथॆना के हो? र प्राथॆना कसरी गरिन्छ ? र प्राथॆना ले हाम्रो जिवनमा कस्तो प्रकारको भुमिका खेल्दछ अनि प्राथॆना हाम्रो जिवन मा कति महत्वपुणॊ छ भन्ने बिषयमा अाज हामी सुन्नेछौ र चचॊ गॆनेछौ कृपया हामी संगै परमेशवर को वचन सुनेर साथ दिनुहोला ।

Jan 12, 201826 minEp. 97

सतावट को समयमा हाम्रो प्रतिक्रीय ( Part 2 of 2 )

के येशु ख्रीष्ट माथी विश्वस गारेमा धन वा स्वस्थ पाउँछौं ? वा विश्वासीहरुलाई सतावट र परिक्षाहरु अाईपर्दैनन् ? र यदि परिक्षा र सतावाटहरु अाईपर्छन् भने हाम्रो प्रतिक्रीय कस्तो हुनुपर्छ? अाज हामी शान्ति तिमीलाई पोड़कास्ट मा यि प्रशनहरु को उत्तर खोज्नेछौं र हामी संग-संगै अध्यान गर्नुहोला।

Jan 05, 201835 minEp. 95

अन्नत को सुरक्षा ( Part 2 of 2)

के तपाईलाई थाहँा छ तपाई संगा मुत्ति छ कि छैन? र मुत्ति पाएपछि मुत्ति गुमाउन सम्भव छ कि? अाज यि प्रशनहरुको उत्तर हामी संगै सुन्नुहोला र अध्धयनन गर्नुहोला ।

Jan 02, 201826 min

अात्मिक र शरिरीक अाशाहरु को भिन्नता ।

के तपाई एउटा बिशवासी ब्यत्ति हुनुहुन्छ अथवा के तपाई येशु खि्ष्टलाई बिशवस नगारेको ब्यत्ति हुनुहुन्छ? तपाईले धेरै कुराहरुको प्राप्ति को निम्ती अाशा राख्नुहुन्छ होला जस्तै प्रशस्तै, धन सम्पति को निम्ती, उच्च शिक्षा हासील को निम्ती अादि । तर येशु खि्ष्टमा अाशा राखेमा कस्तो प्रकारको अाशा पाईन्छ त ? अाज हामी संगै यि प्रसनहरुको उत्तर खोज्दै अध्धयन गर्नुहोला ।

Dec 29, 201726 minEp. 93

राजा अाउदैहुनुहुन्छ ।

हाम्रो शन्ती तिमीलाई पोडकाष्ट को परिवार बाट याहँाहरुलाई ख्रिष्टमासको शुभकामना । र येशु ख्रिष्ट किन जन्मनुभयो र उहँाको जन्मले मानिसहरुको जिवनमा कस्तो किसीमको भिन्नता ल्याएको छ ? आज यि प्रशन र विषयहरु लाई लिएर हामी संगै अध्धयन गर्नुहोला ।

Dec 22, 201734 minEp. 92

अन्नत को सुरक्षा ( Part 1 of 2 )

के तपाईलाई थाहँा छ तपाई संगा मुत्ति छ कि छैन? अथवा के मुत्ति पाएपछि मुत्ति गुमने समभब छ होला ? अाज यि प्रशनहरुको उत्तर हामी संगै, सुन्नुहोला र अध्धयन गर्नुहोला ।

Dec 19, 201729 minEp. 91

पशाचताप किन गर्नुपछॆ ?

के तपाई स्वगॊ को राज्यमा जान तयारी हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कसरी तयारी गर्नुभयो ? र पशाचतापले हामीलाई तयारी गनॆमा कुन भुमिका खेल्दछ ? अाउनुहोस अाज हामी यि प्रशनहरुको उत्तर परमेशवरको जिवित वचन बाट खोज्नेछौ र सुन्नेछौ।

Dec 15, 201734 minEp. 90

धर्मी ठहराउने विश्‍वास के हो ?

के तपाईँ धर्मी हुनुहुन्छ ? के तपाईले मुक्‍ति पाउनुभएको छ? यदि छ भने कसरी तपाई धर्मी ठहरिनुभयो वा कसरी तपाईले मुक्‍ति पाउनुभयो, आज को पोड़काष्ट मा हामी संगै यि प्रशन र विषयहरु को वारैमा अध्यन गरौं।

Dec 12, 201726 minEp. 89

सतावाट को समयमा हाम्रो प्रतिक्रीय

के येशु ख्रीष्ट माथी विश्वास गरेमा धन वा स्वस्थ पाउँछौं ? वा विश्वासीहरुलाई सतावट र परिक्षाहरु अाईपर्दैनन् ? र यदि परिक्षा र सतावाटहरु अाईपर्छन् भने हाम्रो प्रतिक्रीय कस्तो हुनुपर्छ? अाज हामी शान्ति तिमीलाई पोड़कास्ट मा यि प्रशनहरु को उत्तर खोज्नेछौं र हामी संग-संगै अध्यान गर्नुहोला।

Dec 08, 201731 minEp. 88

खतना र धार्मिकता ।

के अन्यजातीहरु अब्राहामको सन्तान हुन सक्छन ? वा के अब्राहामको सन्तान हुनुमा बिशेष अाशीष छ ? अाज हामी संग संगै यि प्रशनहरुको उत्तर शान्ती तिमीलाई पोडकाष्ठ मा खोजौ ।

Dec 05, 201719 minEp. 87

पश्‍चत्ताप गर्नुहोस् र फर्कनुहोस्

बाइबलमा पश्‍चात्ताप गर्नुहोस् र फर्कनुहोस् भनेको के हो? र मानिस के देखी पश्‍चत्ताप गर्नु पर्छ र को तिर फर्कनु पर्छ? आज हामी “शान्ति तिमीलाई” पोड्कास्ट मा यी प्रश्नहरु को बारेमा विचार गर्दैछौं। आझ हामी संग संगै परमेश्‍वरको वचनलाई पढ्नुहोस्।

Dec 04, 201733 minEp. 86

के हामीले येशूलाई मार्‍यौं?

कसले येशू ख्रीष्टलाई मार्‍यो? के हामी येशू ख्रीष्टको मृत्युको दोषी छौं? र यदी हामी दोषी छौं भने कसरी हामीले क्षमा पाउन सक्छौं? आज हामीसंग “शान्ती तिमीलाई” पोड्कास्टमा यी प्रशनको उत्तर बाइबलबाट खोझ्नुहोस

Nov 27, 201721 minEp. 85

विश्‍वास,परमेश्‍वरको महिमाको लागि हो

के सबै जातीहरु एउटै तरिकाले धर्मी ठहरिन सक्छन कि? के पुरानो करारमा भएको विश्‍वासीहरु र नयाँ करारमा भएको विश्‍वासीहरु फरक-फरक तरिकाले धर्मी ठहरिएर मुित्त पाए? यि प्रश्नहरुको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।

Nov 21, 201721 minEp. 84

परमेशवरसंगको सम्बन्ध।

परमेशवरसंग समबन्ध राख्न हामीलाई कुन-कुन कुरा को अवशयकता पछॆ? के तपाईमा भएको धन सम्पतीमा कि तपाईको ज्ञान र धेरै शिक्षामा ? यदि तपाई परमेशवर संग समबन्ध राख्न चाहानुहुन्छ भने उपाय के छ आज को प्रबचन ध्यान दिएर सुन्नुहोला साथै आशीषित हुनुहोला।

Nov 17, 201720 minEp. 83

येशू ख्रीष्टको मृत्यु र परमेश्‍वरको महिमा

के येशू पापी मानिसको निम्ती मात्र मर्नुभयो कि उहाँ परमेश्‍वरको निम्ती पनि मर्नुभयो? के मुक्तिको िशक्षा मानिसमा केन्द्रीत छ कि परमेश्‍वरमा केन्द्रित छ? यि प्रश्नको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।

Nov 12, 201728 minEp. 82

परमेश्‍वरको उद्देश्‍यमय चिन्हहरु र अचम्मका कामहरु

परमेश्‍वरको उद्देश्‍यमय चिन्हहरु र अचम्मका कामहरु के थियो, र के वर्तमान कालमा पनि परमेश्‍वरले मानिसको हातद्ववारा अचम्मको काम गर्नुहन्छ? यि प्रश्नहरुको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।

Nov 07, 201726 minEp. 81

परमेश्वरको उद्देश्यमय चिन्हहरु र अचम्मका कामहरु

परमेश्वरको उद्देश्यमय चिन्हहरु र अचम्मका कामहरू के थियो, र के वर्तमान कालमा पनि परमेश्‍वरले मानिसको हातद्ववारा अचम्मको काम गर्नुहन्छ? यि प्रश्नको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।

Nov 03, 201725 minEp. 80

मानिस कसरी धर्मी बन्न सक्छ?

के मानिस आफनै कामले धर्मी बन्न सक्छ? कुन कुराले हामीलाई परमेश्‍वरको दृष्टीमा धर्मी बनाउँन सक्छ? आज “शान्ति तिमीलाई पोडकास्ट” मा हामी परमेश्‍वरको धर्मिक्ता र मानिसको धर्मिक्ता को बारेमा सिक्दैछौं। आशा छ तपाईँ परमेशवर को वचन सुनेर आशिष पाउनुहुनेछ। आउनुहोस र केही समयको निम्ती परमेशवरको मोठो वचन अध्यान गरौ।

Nov 01, 201725 minEp. 79

पत्रुसको पहिलो प्रवचन: भाग ३

पत्रुसले उहाँको आफनै जातीलाई कसरी येशू उनीहरुको मुक्तिदाता हुनुहुन्छ भन्ने प्रमाणीत देखाउनुभयो?। के हामीले पापको बिषयमा नसीिककन्न सुसमचार सुनाउन सकछौं? यि प्रश्‍नको ।उत्तर थाहँा पाउनलाई आजको “शान्ति तिमीलाई” पोडकास्ट सुन्नुहोस।

Oct 30, 201733 minEp. 76

के कुनै मानिस असल र धर्मी छन ?

के यस संसारमा कुनै असल मानिस वा धर्मी मानिस छ ? कि छैन? र हामी कसरी परमेश्‍वरको दृष्ठिमा धर्मी हुन सक्छौं?आजको “शान्ति तिमीलाई” पोड्कास्ट सुन्नुहोस र हामी संग-संगै यि प्रश्नहरु को उत्तर खोजौं।

Oct 30, 201716 minEp. 75
Hosted on Libsyn
For the best experience, listen in Metacast app for iOS or Android