धर्मी ठहराउने विश्वास के हो ?
Dec 12, 2017•26 min•Ep. 89
Episode description
के तपाईँ धर्मी हुनुहुन्छ ? के तपाईले मुक्ति पाउनुभएको छ? यदि छ भने कसरी तपाई धर्मी ठहरिनुभयो वा कसरी तपाईले मुक्ति पाउनुभयो, आज को पोड़काष्ट मा हामी संगै यि प्रशन र विषयहरु को वारैमा अध्यन गरौं।
For the best experience, listen in Metacast app for iOS or Android
