येशू ख्रीष्टको मृत्यु र परमेश्वरको महिमा
Nov 12, 2017•28 min•Ep. 82
Episode description
के येशू पापी मानिसको निम्ती मात्र मर्नुभयो कि उहाँ परमेश्वरको निम्ती पनि मर्नुभयो? के मुक्तिको िशक्षा मानिसमा केन्द्रीत छ कि परमेश्वरमा केन्द्रित छ? यि प्रश्नको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।
For the best experience, listen in Metacast app for iOS or Android
