Minister Yogesh Bhattarai in TOUGH talk with Dil Bhusan Pathak - podcast episode cover

Minister Yogesh Bhattarai in TOUGH talk with Dil Bhusan Pathak

Mar 20, 202043 min
--:--
--:--
Download Metacast podcast app
Listen to this episode in Metacast mobile app
Don't just listen to podcasts. Learn from them with transcripts, summaries, and chapters for every episode. Skim, search, and bookmark insights. Learn more

Episode description

अहिले सिंगो संसारलाई कोरोना भाइरस कोभिड १९ ले गांजेको छ । चीनबाट फैलिएको ‘नोबल कोरोना भाइरस’(कोभिड–१९) को संक्रमणका कारण संसारभर झण्डै आठ हजार मानिसको ज्यान गइसकेको छ । करिव १ लाख ८२ हजार भन्दा भन्दा बढी मानिस संक्रमित छन् । दक्षिण एसिया लगायत नेपालको सिमा जोडिएको भारतमा पनि कोरोना भाइरसका विरामीहरु बढ्न थालेका छन । आठवटै राष्ट्रका नेताहरुले भिडियोमार्फत छलफल गर्दै, नियन्त्रणका लागि साझा कोष बनाउने प्रतिबद्धता जनाएका छन् । पुर्वाधारको अभावमा कदमकदाचित नेपालमा पनि यसको संक्रमण बढे त्यसले अन्यत्र भन्दा भयावह रुप लिन सक्ने त्रास पनि फैलिइरहेको छ । पछिल्लो संक्रमणबाट बच्नका लागि हाम्रा सरकारी संरचनाले कस्तो काम गरिरहेको छ ? हाम्रो जनस्वाथ्यका संयन्त्रहरु कस्ता छन् र तीनको क्षमता कस्तो छ ? भाइरस फैलिए हालको अवस्थामा हाम्रा संयन्त्रहरु कसरी परिचालन हुन्छन् ? यस्तै प्रश्नको जवाफ खोज्न आज मसंग हुनुहुन्छ सरकारद्धारा गठित कोरोना भाइरस रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्य, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई ।
For the best experience, listen in Metacast app for iOS or Android