अन्य मुलुकमा जस्तै नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरु हुन लागेको हो ? भारतमा देखिएको भनिएको कोरोनाका नया“ प्रजाति डबल म्युटेन्ट कोरोना भाइरस कस्तो हो ? यो कति खतरनाक छ ? गत बर्षको लकडाउन र त्यत्रो स्वास्थय सावधानीका वावजुद पनि किन संक्रमण नियन्त्रण हुन सकेन ? के अब दोस्रँे लहर त्यसैगरी फैलिए हाम्रा अहिलेका संरचनाकाले काम गर्न सक्छन् ? लकडाउन नगरी यो रोगबाट पार पाउन सकिन्छ कि सकिंदैन । यस्तो संकटमा आम मानिसको भुमिका के हुन्छ ? यस्तै प्रश्नको जवाफ खोज्न र नया“ खालको संक्रमणबाट बच्ने उपायहरुबारे ...
Mar 25, 2021•57 min
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते हठात् प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक उथलपुथल भएको छ । दुईमहिनापछि सर्बोच्च अदातलले प्रतिनिधि सभा विघटनलाई बदर त गरिदिएको छ, तर त्यसपछिको राजनीतिका गन्तव्य अब के भन्ने स्पष्ट भएको छैन यी सबै घटनाक्रम हेर्दा अब संसद चलेपनि यो सत्ता खिचातानीको थलो बन्ने स्थिति छ । त्यसैले राजनीतिक बृत्तमा भित्रि रुपमा मुलुकलाई फेरी चुनावमै लैजाने प्रयास भइरहेको चर्चा पनि चल्दैछ । तत्कालिन घटनाक्रम अनुसारका राजनीतिक संभावनाहरु विभिन्न खालका भए पनि समग्रमा मुलुक फेरी र...
Mar 18, 2021•58 min
झण्डै ४० प्रतिशत युवाहरुको जनसंख्या भएको देशमा पनि किन आज विषेशगरि राजनीति दलका युवाहरु नयाँ सोच र विचारको कुरा नगरेर पुरानै नेताहरुको स्वार्थको भ¥याङ बनिरहेका छन् ? आन्दोलनका अग्र मोर्चामा रहेर व्यवस्था ढाल्न तथा राजा फाल्न सक्ने युवाहरु किन आफ्नै पार्टी भित्रका नेताहरुमाथि सामान्य प्रश्न समेत गर्न सक्दैनन् ? परिवर्तनको संवाहक भन्ने ती यवाहरुलाई नेताहरुको भजन मात्र गाउने पर्ने वाध्यता के छ ? आफ्नो आत्मविश्वास वा कर्मले भन्दा पनि नेताको आशिर्वादबाट मात्र अघि बढ्न सकिन्छ भन्ने गलत प्रबृत्ति युवाह...
Mar 09, 2021•1 hr 17 min
प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सनकका कारण विघटन भएको प्रतिनिधि सभा सर्बोच्च अदालतको फैसलाले ब्यू“तेको छ । अब कुनै शासकमा ‘ओलि प्रबृत्ति’ हावि भए नागरिक शक्तिको बलमा त्यस्ता शासकको हविगत ओलीकै जस्तो हुन्छ भन्ने पाठ पनि सिकाएको छ । तर के नेपालका राजनीतिक दल र तीनका नेताहरुमा ओली प्रबृत्ति अन्त्य भएको हो र ? हामीले बुझ्नै पर्ने सर्बोच्च अदालतको फैसलाको अर्थ र महत्व के हो ? जथाभावी संविधानको मर्म माथि प्रहार गर्नेले थप के बुझ्न जरुरी छ ? संविधानको इमान्दार कार्यान्वयनमा अब कस्तो होसियारी आ...
Feb 25, 2021•1 hr 8 min
निरंकुश जहानिया“ राणाविरुद्धको आन्दोलन सफल भएको सम्झनामा हरेक बर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ । तर हरेक बर्ष दिवस मनाए पनि प्रजातन्त्रको मुल्य मान्यता र मर्मको आत्मसात भने सात दशक वितिसक्दा पनि भएको छैन । अझै पनि सामाजिक संरचना विभेदकारी छ र जातीय छुवाछुतदेखि लैगिक विभेदका अनगिन्ती घटनाहरु घटिनै रहेका छन । शासकीय संरचनामा देखावटीरुपमा प्रजातान्त्रिक छन्, तर ती संरचनाबाट हुने कार्यसम्पादन प्रजातान्त्रिक छैन । बरु बेलाबखत शासन सत्तामा पुगेका नेता र दलहरुमा उही जहानिया“ राणा शासकको शैली प्...
Feb 18, 2021•1 hr 2 min
संविधानले नै दिएको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने कोशिस । त्यो भनेको तपाई हामीले प्रयोग गर्दै आएको फेसबुक, युट्युव, इन्स्टाग्राम, टिकटक वा ट्विटर, जस्ता विभिन्न समाजिक संजाल र अनलाइनमा गरिने अभिव्यक्तिमा लगाम लगाउने खालको प्रावधानसहितको निर्देशिका । संविधानले पनि मौलिक हक अन्तर्गत नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिएको छ । लोकतान्त्रिक विधि र प्रक्रियाबाट बनेको सरकार किन यसरी संविधानकै उलंघन गर्दै जनताको मुख गर्न खोज्दैछ ? सरकार किन एक पछि अर्को गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई...
Feb 11, 2021•1 hr 13 min
प्रतिनिधि सभाको हठात् विघटन र संबैधानिक आयोगहरुमा गरिएको जबरजस्ती नियुक्तिले मुलुकमा फेरी राजनीतिक तनाव र अन्योलता बढेको छ । प्रधानमन्त्रीविरुद्ध विरोधका नाममा मुलुकलाई ठूलो आर्थिक क्षति पुग्ने आमहड्ताल लगायतका कार्यक्रम हुन थालेका छन् । यता सत्तँमा रहेको पार्टी नै सडकमा शक्ति प्रदर्शनमा उत्रिइरहंदा २०४६ साल अघिका ‘पञ्च¥याली’को झल्को आउ“दैछ । के घोषित मितिमा चुनाव हुने अवस्था छ ? चुनावका लागि राजनीतिक वातावरण छ ? यसका लागि कानूनी र प्राविधिक अवस्ता कस्तो छ ? विगतमा, यस्तै राजनीति अनिश्चियका बीचम...
Feb 04, 2021•1 hr 18 min
बाग्मति प्रदेशले भने प्रदेशको नाम र राजधानीको विवाद सल्टाइसकेको छ । यो प्रदेश अन्य भन्दा केही फरक छ । किनकी यही प्रदेशमा मुलुकको केन्द्रीय राजधानी छ । तीन वटा ठूला महानगरपालिका, एक उपमहानगरपालिका समेत छ । त्यसैले यो प्रदेशका हरेक गतिविधिमा केन्द्रीय राजधानी समेत जोडिन्छ र प्रदेशले गरेका काममा केन्द्रको नजर परिरहन्छ । त्यति मात्र होइन केन्द्रीय राजनीतिमा भएको अस्थिरताको बीउ पनि अहिले यो प्रदेशमा रोपिइसकेको छ । ५ बर्षका लागि बनेको सरकारका मुख्यमन्त्रीमाथि अहिले संसदमा अविश्वासको प्रस्ताव दर्ता भएक...
Jan 27, 2021•1 hr 9 min
खासमा नेपालमा किन कुनै पनि व्यवस्थाले स्थायित्व दिन सकिरहेको छैन ? र किन हाम्रा नेता समाजसंग जोडिन सकिरहेका छैनन् । नेपाली राजनीति र हाम्रो समाजको अपेक्षा कहँं डिस्कनेक्ट भयो ? लोकतन्त्र र गणतन्त्रका लागि लडेका नागरिकहरु किन पटक पटक त्यही माग राखेर सडकमा आउने स्थिति बन्छ ? कुनै समय यो समाजले आदर्श मानेका तिनै नेताहरुको अहिले यति तल्लोस्तरमा गिरेर एकअर्का गालीगलौज गर्दा आम मानिसको मनमा के गुज्रदैहोला ? उनीहरुको व्यवहारले भावी पस्तालाई कस्तो असर पार्छ ? राजनीतिक नेतृत्वले नै लोकतान्त्रिक व्यवस्था ...
Jan 21, 2021•1 hr 15 min
नेपालमा नागरिक समाज र सङ्गठनमाथि पनि केही जटिल प्रश्नहरू उठ्ने गरेका छन् । अबको नागरिक समाज कस्तो हुने ? नागरिक समाज कतिको निष्पक्ष छन् त ? जनताको मुद्दा महँगी, सुरक्षा, न्याय जस्ता विषयमा मौन अनि राजनीतिक मुद्दामा चर्को स्वर किन हुन्छ नागरिक समाजको ? कतै पपुलिस्ट हुने बाटोमा मात्र लागेको त हैन नागरिक समाज ? नागरिक समाजको रुपमा प्रकट हुने समूह आफै चाही राजनीतिक रुपमा कति विभाजित छ ? कतिपय नागरिक समाजका व्यक्तिहरु किन आफूलाई अगुवा र अन्यलाई पछुवा भनेर राज्य र दल जस्तै सामाजिक तहहरु निर्माणमा व्यस...
Jan 14, 2021•1 hr 2 min
केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव नेपाल कस्ता प्रबृत्तिका व्यक्ति हुन् र उनीहरु कसरी सञ्चालित छन् ? ओलीको कदम र नेकपाको विभाजनले अब नेपाल फेरी सधैका लागि राजनीतिक अस्थिरताको बाटोमा प्रवेश गरेको हो ? यस्तै प्रश्नको जवाफ खोज्न आज मैले लामो समय कम्यूनिष्ट आन्दोलनमा विताउनु भएका र त्यो बेला अहिले शक्तिशाली भनिने नेताहरु भन्दा पनि माथिका नेता राधाकृष्ण मैनालीलाई निम्त्याएको छु । २०२८ सालको झापा आन्दोलनका मुख्य नेता मैनाली २०४६ सालको आन्दोलनमा बाममोर्चाको नेताको रुपमा अग्रभूमिकामा हुनुहुन्थ्यो । २...
Jan 05, 2021•1 hr 2 min
संविधान जारी गर्ने बेलामा तराई केन्द्रीत राजनीतिक दलहरुले सुरुमै यो संविधानमा विमति राखेका थिए । उनीहरु संघिय संरचनाको बनोट लगायतमा विमति राख्दै संविधान सभा नै छोडेर हिडेका थिए । संविधानमा लिपिबद्ध भएका बिषयलाई ठूलो उपलब्धी ठान्ने त्यही समूहको प्रतिनिधित्व गर्ने प्रधानमन्त्री ओली आफैले संविधानलाई उलंघन गर्ने श्रृंखला सुरु गरेका छन् । र संविधानको विरोध गर्ने लगायतका शक्तिहरु अहिले संविधानको रक्षाका लागि आवाज उठाउँदै सडकमा निस्केका छन् । दुई तिहाईको प्रचण्ड बहुमत हँुदा पनि संविधानमा नभएको प्रावधान...
Jan 05, 2021•1 hr 14 min
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै अहंकार र कार्यशैलीका कारण घेराबन्दीमा पर्दै गएका छन् । पार्टी भित्रको शक्ति सन्तुलनलाई ख्याल नगर्ने, प्रतिपक्षदेखि सडकमा उठ्ने नागरिक आवाजलाई नजरअन्दाज गर्ने तर आफ्ना जुनसुकै कदमलाई तर्कको लेप लगाएर जायज ठह¥याउने ओली शैलीको सर्वत्र विरोध भइरहेको छ । ओली किन अलोकप्रियताको बाटो हिँड्दैछन् ? करिब दुई तिहाई जनमत बोकेको नेकपा भित्र अहिले प्रमुख नेताहरुबीच देखिएको टकराव, पद कि विधिपद्धतिको झगडा हो ? तीन बर्षसम्म सुतेर बसेको प्रमुख प्रतिपक्षी दल काग्रेस के, अब चाँही ब...
Dec 17, 2020•1 hr 6 min
तुलनात्मक रुपमा युवा पुस्ताको बाहुल्यता भएको, राजकीय जिम्मेवारी लिएर पनि समाजिक रुपमा नगन्हाएका व्यक्ति समेत संलग्न भएको ‘विवेकशिल साझा’ आफूलाई नयाँ सोच र उर्जा सहितको बैकल्पिक राजनीतिक शक्ति दाबी गर्छ । खासमा बैकल्पिक राजनीतिक शक्ति के हो र को हो ? के नेपालमा राजनीतिक परिवर्तनकारी भूमिका खेल्दै आएका काग्रेस र कम्यूनिष्टको विकल्पमा नयाँ कुनै शक्ति उदाउने सम्भव छ ? बैकल्पिक शक्ति बन्न विवेकशिल साझासँग के विशेष नारा छ ? यसका राजनीतिक मुल्यमान्यता के हुन् ? अथवा भनौं अन्य भन्दा के यो पार्टी वास्तवम...
Dec 15, 2020•1 hr 3 min
प्रधानमन्त्री चयन भएर सिंहदरबारको कुर्सीमा पदबहाल गरेका दिन केपी शर्मा ओलीले भनेका थिए – ‘म भ्रष्टाचार गर्दिन, र अरुलाई गर्न पनि दिन्न’ । भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति अबलम्बन गर्छु ।’ तर हालै ‘ट्रान्सपरेन्सी इन्टरनेशनल’ले एसियाका १७ देशमा गरेको पछिल्लो एकबर्षको भ्रष्ट्राचारस्थितिको सर्वेक्षणअनुसार सबै भन्दा बढी भ्रष्टाचार नेपालमा बढेको तथ्य छ । अझ सर्वेक्षणमा तपाई हाम्रो शिर नै निहुराउने तथ्य त यो छ की यस्ता भ्रष्टाचारमा प्रधानमन्त्री स्वयं संलग्न हुने गरेको वा भ्रष्टाचार गर्नेलाई संर...
Dec 03, 2020•1 hr
संसदीय लोकतन्त्रको एउटा सुन्दर पक्ष हो– प्रमुख प्रतिपक्षी पार्टीको राज्य सञ्चालनका गतिविधिमा बैधानिक भूमिका हुनु । प्रमुख प्रतिपक्षी दलका लागि संसदमा प्रतिपक्षी बेञ्च हुन्छ, जहाँ बसेर उसले सरकारका गतिविधिमाथि बैधानिक निगरानी गर्न सक्छ । संविधानअनुसार संबैधानिक परिषद्मा विपक्षी दलका नेता सदस्य हुन्छन् त्यसैले संबैधानिक निकायहरु सरकारको एकलौटी हुनबाट प्रतिपक्षले रोक्न सक्छ । त्यसैले संसदीय लोकतन्त्रमा जनताको खास आवाज ‘प्रतिपक्ष’ले बोल्छ भनिन्छ । संसदको अधिवेशन रोकिएको करिब ५ महिना भइसक्यो । सरकार ...
Nov 26, 2020•54 min
ओलीको अकर्यमण्यता र अचाक्ली विदेशी चलखेल कै कारण नेकपामा रडाको । ओलीको राष्ट्रवाद सत्ता केन्द्रीत मात्र हो । उनको राष्ट्रवादले छेपारोले जस्तै रंग फेर्छ ।’ - सी.पी. मैनाली, महासचिव, नेकपा, माले । #TOUGHtalk https://youtu.be/KDxPvsKopdM रणमा परेका भेडाको थुमा सिंङ नभाँचिन्जेल जुध्ने र भिरबाट तल खसेपछि मात्र त्यो लडाईँ रोकिने की भन्ने छ । - सी.पी. मैनाली, महासचिव, नेकपा, माले । https://youtu.be/KDxPvsKopdM ‘ओलीको अकर्यमण्यता र अचाक्ली विदेशी चलखेल कै कारण नेकपामा रडाको । ओलीको राष्ट्रवाद सत्ता केन्...
Nov 20, 2020•54 min
पुरुष नेताहरुको संधैको झगडा, शक्ति र सत्ताका लागि तल्लोस्तरको लुछाचुडी चलिरहँदा महिलाहरु नेतृत्ंवमा भएको भए यस्तो हुदैनथ्यो कि ? समावेशीता, युवा, महिला नेतृत्व लगायतका बिषय हरेक दल र राज्यका निकायहरुका लागि देखाउने दाँत मात्र हुन् ? ठूला दलहरुमा अहिले के भइरहेको छ र यो अवस्थामा ती दलका महिलाहरु के गर्दैछन् ? पुरुष नेताहरु पदको झगडामा अल्झिएर मलुकका प्राथमिकता नै भुलिरहँदा महिलाहरु किन नेतृत्व छोड, हामी आउँछौ भन्न सकिरहेका छैनन् ? महिलाहरुको राजनीतिक दलमा स्थान कहाँ छ ? देशको सामाजिक तथा राजनीतिक...
Nov 12, 2020•56 min
मुलुक कोरोना महामारीका कारण आक्रान्त छ । नागरिकको अवस्थाबारे बेखबर जस्तै बनेर नेकपाका मुख्य नेताहरु झण्डै ७ महिनादेखि कसलाई राजदुत बनाउने, कसलाई मन्त्री बनाउने, राजनीतिक नियुक्तिमा आफ्नो मान्छेलाई कसरी पार्ने्, आफ्नो भागमा के प¥यो, अर्काले के खायो जस्ता बिषयमा गलफत्ति गरेर बसेका छन् । सरकार र सत्ताधारी पार्टीका अव्यवस्थामाथि खबरदारी गर्दै नागरिक आवाज बोल्नुपर्ने विपक्षी दल काग्रेस झन् निकम्मा सावित हुंदैछ । समाजिक सञ्जालमा एकाध टिप्पणी देििखए पनि नागरिक समाज झनै सुसुप्त छ । अनि बिडम्बना, शासन सञ...
Nov 05, 2020•1 hr 4 min
दल र सरकारका काममा व्यापक आलोचना खेपीरहेको प्रधानमन्त्री ओली सामु अहिले अनेक प्रश्न तेर्सिएका छन् । नेपाल र भारतको सम्बन्ध अब फेरी राजनीतिक र कुटनीतिक तहबाट खुफिया एजेन्सीको तहमा झरेको हो ? प्रधानमन्त्रीले गुप्तचर प्रमुखलाई गोप्य भेट्नु कुटनीतिक प्रोटोकल भित्र पर्छ ? राजनीतिक रुपमा वार्ता हुनै नसक्ने भएर खुफिया परिचालन गरिएको हो ? भारतीय सेनाध्यक्षलाई यहिबेला महारथिको दर्जा प्रदान गर्नु कतिको ठिक हो ?झण्डै दुई तिहाई जनमतको प्रधानमन्त्री बनेका ओलीका कदम किन एक पछि अर्को विवादमा पर्छन ? नेकपाले पा...
Oct 29, 2020•58 min
Oct 23, 2020•1 hr 6 min
आज म तपाईहरुलाई कर्णाली लान चाहन्छु । हुन त अहिले संसार नै कोरोना भाइरसको महामारीले चरम संकटमा छ । तर यो महामारीका बीचमा पनि पद र पैसाको महत्वकाँक्षीहरुको फोहोरी खेलले जनता अरु भ्रष्टाचार र कुशासनको मारमा पर्दै गएका छन् । साक्षरता जम्मा ६५ प्रतिशत मात्र छ । मुलुकको कुल साक्षरता भन्दा यो २३.६ प्रतिशत कम हो । अन्यत्र औसत आयु ७० नाघिसक्दा कर्णालीको औसत आयू ६० बर्ष मात्र छ । प्रतिव्यक्ति बार्षिक आम्दानी ८० हजार मात्र छ । आफ्नो उत्पादनले खान पुग्दैन र बर्षेनी खाद्यान्न अभाव हुन्छ । वर्षेनी जसो रोग व्...
Oct 15, 2020•57 min
बलात्कार लगायतका महिला हिंसाको यो कहाली लाग्दो अवस्था किन देखिइरहेको छ ? महिला बालबालिकाको क्षेत्रमा राज्यको तर्फबाट र गैर सरकारी तवरबाट समेत करोडौ लगानी हुन्छ तर पनि हिंसा न्यूनिकरण किन हुन सक्दैन ? पीडितलाई न्यायमा कति पहुँच छ ? प्रहरीको अनुसन्धान देखि न्यायलयसम्म पीडितहरुले किन न्यायका लागि हण्डर खाइरहनुपर्छ ? के अहिले भएको प्रहरी अनुसन्धानदेखि न्यायलयसम्मको काम गर्ने शैली पीडितमैत्री छ ? के महिला सांसदहरुले भनेजस्तै अब यस्ता घटनाका दोषिलाई मृत्यूदण्ड दिने कानून आवश्यक परेको हो ?
Oct 08, 2020•1 hr 2 min
भौतिक रुपमा विद्यालय सञ्चालन सुरु भएको खबरले एकातर्फ खुसी त दिएको छ तर संगसंगै त्यो भन्दा बढी संक्रमणको जोखिम बढ्ने चिन्ता छ । बिषेशगरी सरकारी विद्यालयहरु भौतिक र आर्थिक रुपमा कमजोर अवस्थामा छन् । कोरोनाका जोखिमका बीचमा विद्यालयहरु सञ्चालन गर्न कति जोखिमपूर्ण छ ? बैकल्पिक शिक्षण विधिबाट अध्यापन गर्न सरकार र निजी विद्यालयहरुमा कस्तो पूर्वाधार छ ? विद्यार्थीहरुलाई स्वास्थ्य सावधानी अपनाउनका लागि विद्यालयहरुले कस्ता व्यवस्था गरेका छन् ? एउट शैक्षिक सत्र प्रभावित हुँदा त्यसले शिक्षण सिकाईमा कस्तो अस...
Oct 01, 2020•1 hr 11 min
कोरोना विरुद्धको भ्याक्सिनको विकास कहाँ कहाँ, कसरी भइरहेको छ ? यसको विकासका लागि अरु कति समय लाग्छ ? यसका जटिलताहरु के छन् ? भ्याक्सिन पत्ता लागेको अवस्थामा नेपालले छिटो आफ्नो मुलुकमा भित्राउन के के पहल गर्नुपर्छ ? कि संसारभरका अन्य मुलुकहरु भ्याक्सिन बनेको अवस्थामा कसरी आफ्नो मुलुकमा ल्याउने र नागरिकहरुलाई बचाउने भनेर तदारुकता देखाइरहेको अवस्थामा नेपाली अधिकारीहरु के गरिरहेका छन् ? यसका साथै अहिले बढिरहेको संक्रमितको संख्या र मृत्युले के संकेत गर्छ । आगामी दिनमा हामीलाई कोरोना भाइरसले कसरी घेर्...
Sep 23, 2020•57 min
आज हामी खरो रुपमा यो संविधान माथि हाम्रा कुन कुन नेता, पार्टी र संस्थाले आधात पुर्याउने काम गरिरहेका छन । कसकसले कसरी अपव्याख्या गरि आफ्नो पक्षमा प्रयोग गरे ? र वास्तवमै संविधान माथि को बाट खतरा छ ? संविधान जारी भएको पाँच बर्षका अवसरमा यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्न्छ–, संविधानविद् अधिवक्ता भिमार्जुन आचार्य । उहाँले दुई वटा संविधान सभाका कार्यकाल भर संविधान निर्माण र यसका मर्म तथा अन्तर्वस्तुलाई नजिकबाट आलोचनात्मक रुपमा नियाल्दै आउनु भएको छ । आउनुहोस् स्वागत गरौ आजका मेरा अतिथी स...
Sep 17, 2020•1 hr
Sep 09, 20200
जिम्मेवार निकायमा बसेर फ्रन्टलाईनमा काम गर्नुपर्नेहरु यसरी नै संक्रमति हुन थालेपछि हामीले थप कस्ता सावधानी अपनाउनु पर्ला ? त्यसैले कोरोनाविस्द्धको युद्धमा हामी प्रत्येकको के भुमिका हुन्छ ? हामी अझै पनि कतिपय ठाँउमा मास्क समेत नलगाउने तथा न्युनतम दुरी समेत कायम नगरी जोखिम निम्त्याइरहेको तथा स्वयं महामारी फैलाउने भुमिकामा सरिक भइरहेको देख्छौं । अहिले महामारी रोकथाममा राज्यका निकायदेखि तपाईंहामीले अपनाउनुपर्ने सावधानी के के हुन ? तीन तहको शासकीय संरचना भएपनि महामारीका बेला हामीले तीनलाई किन प्रभावक...
Sep 03, 2020•53 min
कोरोना संक्रमण समूदायमा कुन स्तरमा फैलिएको छ ? तपाई हाम्रो सेवामा फ्रन्टलाईनमा काम गर्नेहरुको अवस्था के छ ? उनीहरु कुन हदसम्मको जोखिम मोलेर काम गरिरहेका छन् ? स्थानीय तह र जिल्लास्थित प्रशासनले के काम गरिरहेका छन् ? भोकभोकै पर्ने अवस्थाका मानिसहरु कसरी बांचिरहेका छन् ? संक्रमणको बेलामा सामाजिक रुपमा हामीबीच एक अर्कालाई गर्ने सेवा भाव कत्तिको छ ? यस्तै प्रश्नको जवाफ खोज्न आज मैले कोरना संक्रमण रोकथाम र नियन्त्रणका लागि फ्रन्टलाईनमा खटिनु भएका केही प्रतिनिधि व्यक्तिहरुलाई निम्त्याएको छु । आज मसंग ...
Aug 27, 2020•51 min
अहिले सबै भन्दा बढी कोरोना संक्रमण बढेको प्रदेश २ र प्रदेश १ को अवस्था के छ ? संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेशस्तरका पहल कदमी कस्ता छन् ? संक्रमणको जोखिम बढ्दै गए अवस्था कस्तो हुन्छ ? केन्द्र र प्रदेश सरकारबीचको समन्वय वास्तवमा कस्तो छ ? अनि स्वास्थ्य क्षेत्रका विज्ञ र विषेशज्ञहरुका सुझावहरुलाई सरकारले कति ख्याल गरेको छ ? संक्रमणको जोखिमबाट बच्न अवस्थामा सरकारले, र स्वयं नागरिकले के कस्तो सावधानी अपनाउनुपर्छ ? यस्तै प्रश्नको जवाफ खोज्न आजको संवादमा मसँग प्रदेश १ का मुख्यमन्त्री शेरधन राई...
Aug 20, 2020•47 min