इन्टरनेटमा पहुँच : विकासको मार्ग कि बढ्दो असुरक्षा ? || Anandaraj Khanal in TOUGH talk with Dil Bhusan Pathak - podcast episode cover

इन्टरनेटमा पहुँच : विकासको मार्ग कि बढ्दो असुरक्षा ? || Anandaraj Khanal in TOUGH talk with Dil Bhusan Pathak

Sep 05, 201949 min
--:--
--:--
Download Metacast podcast app
Listen to this episode in Metacast mobile app
Don't just listen to podcasts. Learn from them with transcripts, summaries, and chapters for every episode. Skim, search, and bookmark insights. Learn more

Episode description

सूचना प्रविधिमा भएको विकासले गर्दा हाम्रो दैनिक जीवन नै प्रविधिसंग जोडिन पुगे पनि असुरक्षा त्यतिनै छ । व्यक्ति, संस्था कसैका निजी विवरणहरु अर्थात डेटाहरु सुरक्षित छैनन् । साइबर एट्याक हुन थालेको छ । यसै सातामात्र बैंकिड प्रणाली नै ह्याक गरेर नेपालका बैकका एटिएमबाट ठूलो मात्रामा रकम निकाल्ने अन्तराष्ट्रिय गिरोह पक्राउ परेको छ । प्रहरीको तालिमका लािग संवेदनशिल सामग्री राखिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कम्यूटर नै ह्याक भएको छ । सूचना प्रविधिको प्रयोगमा आएको सहजतासंगै कस्ता सुरक्षा जोखिमहरु बढेका छन् ? प्रविधिलाई सुरक्षित रुपमा प्रयोग गर्ने विधि के हुन ? साइबर सुरक्षामा सरकारी निकायहरु कति संवेदनशिल छन् ? तपाई हामीले इन्टरनेट प्रयोग गर्दा ख्याल राख्नुपर्ने मुख्य कुराहरु के हुन् ? साईबर आक्रमणबाट कसरी सुरक्षित रहने ? मन्त्रिपरिषद्को बैठक टेलिप्रेजेन्सबाट गर्नु कति ठिक ? यस्तै जिज्ञाशाहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ दुरञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल ।
For the best experience, listen in Metacast app for iOS or Android