सन् २०१२ मा न्यूज २४ टेलिभिजनमा टफटकको सुरुवात गरेँ । संविधान लेखन चलिरहेको उक्त अवस्थामा ३ बर्षसम्म वर्तमान राजनीतिका बिषयमा धेरै छलफल र बहस गरेँ । कान्तिपुर टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्न पुगेपछि पनि टफटकलाई निरन्तरता दिएँ । सो समयमा भूकम्पको पीडा, नयाँ संविधान र भारतको नाकाबन्दीसँगै तीन चरणमा सम्पन्न भएको निर्वाचनका बिषयमा छलफल र बहस भयो टफटकमा । अब फेरी म तपाईँहरु माझ उही पुरानो मुल मन्त्र ‘सार्थक छलफलको नयाँ संस्कार’ सम्झँदै बिषयको चुरो समाई अन्तरबस्तुसम्म पुग्ने प्रयासमा छु । “टफटक वीथ दिलभूषण पाठक” आजबाट हरेक बिहिबार राती ९ बजे हिमालयन टेलिभिजनमा प्रशारण हुनेछ ।
कार्यक्रमप्रति जिज्ञांसा राख्नुहुने तपाई सम्पूर्ण दर्शकलाई धन्यवाद र आगामी दिनमा पनि तपाईहरुको माया, सद्भाव र शुभेच्छाको अपेक्षा गर्दछु ।
https://www.youtube.com/user/toughtalk1 फेसबुक पेज https://www.facebook.com/ToughTalk/ इन्टाग्राम https://www.instagram.com/dil_bhusan_pathak/ टुईटर https://twitter.com/DilBhusanPathak मा गएर जुनसुकै बेला हेर्न पाउनुहुनेछ ।
Last refreshed: ⓘ
Follow this podcast in the Metacast mobile app to refresh it and see new episodes.
Don't just listen to podcasts. Learn from them with transcripts, summaries, and chapters for every episode. Skim, search, and bookmark insights. Learn more
यो महामारीमा सिंहदरबार के गर्दैछ ? How is Singhadurbar-Bureaucracy responding to COVID-19 #COVID_19 #SpecialEdition20 #TOUGHtalkfromHome #TOUGHtalkTapainsanga
आजको टफटक फ्रम होममा कोभिड १९ बाट संक्रमित आफु र परिवारका सदस्यलाई बचाउन सफल नर्स निमा मर्मस्पशी अनुभव । र संक्रमण विरुद्ध सक्रिय श्रृजनशिल युवाहरुको कथा ।
घरबाट अर्को टफ टक । प्रदेश नं. २ देखि कर्णालीसम्म । महाकविको कवितादेखि डा. अर्जुनको चेतावनीसम्म । #TOUGHtalkTapainsanga from #Home #COVID19 #Special @InterfaceNep @baabajee @dipjha https://www.youtube.com/watch?v=MCXetBNKvxc&t=2812s
अब टफटक घरबाटै । कोरोना भाइरस नियन्त्रणमा नआएसम्म तपाईंहरुका लागी हरेक राती ९:०० बजे #TOUGHtalk को विशेष श्रृखला विज्ञ चिकित्सक र सरकारी अधिकारी सहित TOUGH talk with Dil Bhusan Pathak मा Facebook live र YouTube page: https://www.youtube.com/toughtalk1 मा लिएर आउदै छु । तपाईंहरुको अमुल्य सल्लाह र सुझावको अपेक्षा गरेको छु । https://youtu.be/B0n7Y9JJKVE