च्यतिएको सिफारीस पत्र।
प्रार्थनाको जवाफ रद्द गर्न शैतान दिन रात लागी पर्छन,यसैले प्रभुले दिनुभएको प्रार्थनाको सिफारीस पत्र जोगईराख्नु विश्वासीको शक्ति हो।

प्रार्थनाको जवाफ रद्द गर्न शैतान दिन रात लागी पर्छन,यसैले प्रभुले दिनुभएको प्रार्थनाको सिफारीस पत्र जोगईराख्नु विश्वासीको शक्ति हो।
के तपाईको धार्मिकताको वस्त्रले हाम्रो बाहिरी वस्त्रलाई जनाउदछँ ? प्रभूले उहाँको आगमनमा क-कसलाई धर्मिकताको वस्त्र पहिराउनु हुनेछ ?
बिहानाको ताराको अर्थ के हो ? प्रभू येशूको नाम र लुसिफरको नाममा भिन्नता के पाउन सक्छैैा ?
बाईबाल ले गरिवी र सम्वृद्धिको वारेमा के सिकाउछ।
सबै धर्मशस्रहरुमा उहाँकै वारैमा लेखिएको छ, अब उप्रान्त खोजि गर्नुहो जसमा अन्न्त जिवन राखिएको छ।
हामीलाई लाग्छ कि हामी विश्व ईतिहासमा सबैभन्दा सम्पन्न र उन्नत समाजमा बाचिरहेका छौ तर त्यहाँ धेरै मानिसहरु छन जो डिप्रेशन चिन्ता र आत्महत्या सँग संघर्ष गर्छन जुन हामीले पहिले देखेका छैनाै ।
तपाईमा भएको विस्वासकको जगलाई स्थिर र बलियो गरी राख्नुहोस ।
मानिसले जुन कुरामा आशा देख्दैन त्यहि कुरा मा प्रभुले आशा को काम गर्नुहुन्छ
मानिसको प्राणको वास्ता गर्नु परमेश्वरको अाज्ञा हो भने अाशीषको अनुभव गर्ने सकिन्छ।
गुप्तमा राखिएको मन्ना र सेतो पत्थरको रहस्य के हो ? जुन उहाँले पर्गामसको मण्डलीलाई दिन चाहानु हुन्छ ।
पाप स्वीकार गर्नले उहाँको राज्यको अधिकार प्राप्त गार्ने हिम्मत मिल्छ।
हाम्रो अात्मिक उन्नति र मण्डली वृध्दि को निम्ती मिलाप को किन अवशेक छ? के परमेश्वरको वचनले पनि यहि सिकाउदैन र?
स्मार्नाको कष्ट भोगाईबाट हामीले के सिक्न सक्छाै ? के हामी अन्निम सम्म नै बिस्वास योग्य बन्न सकिन्छ होला ?
हरेक आमाहरुलाई मुर्ख छोराहरुले जोखिममा पार्छ ।
एफेससमा भएको मण्डलीलाई लेखिएको पत्र
धेरै मानिसहरुको विचारमा स्वतन्त्र हुन शक्ति मा नजर लगाउदछन,तर प्रभुको वचन अनुसार स्वतन्त्र सत्यतामा प्रकट भएको छ।
सामन्य रुपमा गरिवीपना र प्रसस्ताको उच्च कारण के-के हुन?के धनीहरुसंग चिन्ता छैन के गरिवीहरुसंग मात्र चिन्ता हुन्छ?
एफेससमा भएको मणडलीको दुतलाई किन यो पत्र लेख्नु आवस्यक थियो ?
प्रेमको गोढमेल गर्नले सुक्खा ह्रदयमा जिवनको नदी बग्दछ।
जब दुलहा अाउनु हुन्छ तपाई कस्तो अवस्थामा भेटाउनु हुन्छ ? के तपाई अाफ्नो दुलहालाई भेट्न तयारी हुनु हुन्छ ?
के ईसाइहरु उपवास बस्नु पर्छ ? कि पर्दैन ? उपवास बस्नुको कारण र तरीका बाईबल अनुसार के छ ?
केले हामीलाई धनी बनाउँछ ? के पैसाले वा ईज्जतले धनी बनाउँछ ? के यि सबै कुरामा पैसाले सन्तुष्त दिन सक्छ ? अाज यि नै बिषयमा सिक्ने छौ ।
बुद्दी काहाँ बाट पाउन सक्छौ ?
बुद्दि कहाँबाट हामी पाउन सक्छौ ? र बुद्दिमानी हुनलाई कसरी हाम्रो चरित्र परिवर्तन गर्न सक्छौ ?
हाम्रो जिवनमा धेरै अावाजहरु हामीलाई वोलाएर निम्तो दिएका छन,बुद्धिले बोलाएको छ र मुर्खतापन पनि बोलाएको छ।कसरी हामी यि दुईवटा अावाजहरु एक-अर्कवाट चिन्न सक्छौ?
पबित्र अात्मा हाम्रो ह्रदय भित्र ढुकुरको रुपमा वास गर्नुभएको छ।
येशु ख्रिष्टको प्रकाश के हो?उहाँले यो प्रकाश कसलाई दिनुभयो?के प्रकाशमा दिएको भविष्यवाणीका वचनहरु वास्तविक हुन कि काल्पनिक मात्र?
हाम्रो जिवनमा धेरै अावाजहरु हामीलाई वोलाएर निम्तो दिएका छन,बुद्धिले बोलाएको छ र मुर्खतापन पनि बोलाएको छ।कसरी हामी यि दुईवटा अावाजहरु एक-अर्कवाट चिन्न सक्छौ?
बाईबाल को अन्तिम पुस्तक अर्थात प्रकाश को पुस्तकले कसरी हाम्रो वर्तमान र भविष्यको घटनाहरुलाई दर्शाउदछ?परिचय वाट हेर्नेछौ।