Shanti Timilai - podcast cover

Shanti Timilai

Sancho Shanti Ministries of Sancho Shanti Baptist Churchshantitimilai.libsyn.com
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Last refreshed:
Follow this podcast in the Metacast mobile app to refresh it and see new episodes.
Download Metacast podcast app
Podcasts are better in Metacast mobile app
Don't just listen to podcasts. Learn from them with transcripts, summaries, and chapters for every episode. Skim, search, and bookmark insights. Learn more

Episodes

बुद्धि को चिच्चाहाट। हितोपदेश:८:१

के तपाईको जिवन क्रमबद्ध छैन?के संसार भद्रगोलमा हराएको जस्तो देखिन्छ?यदि छ भने सम्झनुहोस बुद्धिले हामीलाई बोलाउँछ्।प्रश्न यो हो कि के हामी बुद्धिको स्वरलाई चिन्न सक्छौ कि सक्दैनौ?

Feb 19, 202423 minEp. 444

अमेल को बीऊ छर्ने गम्भीरता।

के तपाईको परिवार अथवा मण्डली वा साथीहरुको बीचमा झगडाहरु अथवा फाटोहरु उठेको छ?यि झगडाहरु र फाटोहरु अाफै-अाफैमा हुदैनन,यि काहँावाट अाएको र कसरी त्याग्ने यसको वारेमा अाज हामी सिक्नेछौ।

Feb 12, 202436 minEp. 442

जिवनको रुखलाई छुने चाहाना।

जसरी अदनको वगैचामा अात्मा मरेर शरीर वाच्यो । त्यसरीनै ख्रीष्ट येशुमा शारिरमा मरेर अन्न्त अात्मा मा वाच्न सकेका छौ।

Feb 05, 202419 minEp. 440

जहाँ हाम्रो मन त्यहा हाम्रो चरित्र हितोपदेश ४:२०-२७

के तपाईको जीवनमा कुनै बानि छ जसलाई त्याग्न तपाईलाई निकै गाह्रो भएको छ आज हामी यस podcast मा ब्यवाहारिक शिक्षा सिक्नेछैा। र परमेश्वरलाई महिमा दिनेछैा ।

Jan 08, 202422 minEp. 434

शिक्षा दिने र ग्रहण गर्ने । हितोपदेश ४:१-५

के तपाईको बच्चाहरुको लागि चिन्ता गर्नु भएको छ ? वा किन तपाईको बच्चाहरुले तपाईको कुरा सुन्न चाहादैन ? आजको podcast मा हामी आफ्ना बच्चाहरलाई कसरी शिक्षा दिन र सिकाउन सकिन्छ भन्ने बारे सिक्नेछौ ।

Jan 05, 202429 minEp. 433

५ वटा मुकुटहरु:(दोस्रो) अानन्दको मुकुट। भाग:२( The Crown Of Rejoice)

के तपाई अाज यस संसारको अानन्द,शान्ति र मुक्ति को पर्खाईमा हुनुहुन्छ? के तपाईले पाउनसक्नुभयो? तर के तपाई विश्वास गर्नसक्नुहुन्छ हाम्रो निम्ती अानन्दको मुकुट राखिएको छ?

Dec 29, 202315 minEp. 431

वचनलाई ह्रदयमा जन्म दिनु।

के तपाईले अाफनो जिवनमा परमेश्वरको वचनलाई जन्म दिनुभएको छ? उहाँको वचनलाई कसरी जन्म दिनसकीन्छ?

Dec 13, 202317 minEp. 430

शास्रहरुमा खोजि गार।

ईतिहास देखिनै धर्मशास्रहरु निस्की अाएका छन, र ति शास्रहरुमा खोजि गर्दा मुक्तिदाता येशुलाई नै भेटाउन सकिन्छ।

Nov 24, 202315 minEp. 426

उपवास के हो?( भाग:३)

उपवास,प्रार्थना र विश्वास वीचको भिन्नताहरु। मर्कुस ९:२९ अनुसार उपवास को प्रार्थनामा मात्र ठुलो शाक्ति छ?

Nov 17, 202333 minEp. 425

उपवास के हो?( भाग:२)

उपवास र प्रार्थना नै किन? मर्कुस ९:१४-२९ अनुसार येशुले के शिक्षा दिनचाहानुभएको थियो?सन्दर्भलाई विचार गरौ।

Nov 13, 202336 minEp. 423

उपवास के हो?( भाग:१)

हामीले उपवास (Fasting) बस्नुपर्छ? उपवास किन बस्ने ? के उहाँले हामीलाई उपवास बस्ने अादेश दिनुभएको हो ?

Nov 07, 202335 minEp. 422

परमप्रभुमाथी भरोसा राख्ने मानिस बुद्धिमान हो।

के तपाई पनि संसारको मानिस र भौतिक कुराहरुमाथी भरोसा राख्ने मानिस बन्दै हुनुहुन्छ कि? अाज को वचन सुनेर अाफनो ह्रदयलाई मुल्यांकान गारौ।

Nov 03, 202322 minEp. 421

पवित्र आत्मा भाग -११ (१ कोरिन्थी१२:१३)

के तपाईले पबित्र अात्माको बप्तिसमा पाउनुभयो? अथवा के हामीलाई पबित्र अात्माको बप्तिसमा पाउन विशेष दिन र समयको अवशेकता पर्छ ? पबित्र अात्माको बप्तिस्मा भनेको के हो?

Sep 29, 202330 minEp. 416
Hosted on Libsyn
For the best experience, listen in Metacast app for iOS or Android