के हामीले फेरी आफ्नै मुर्तिहरु बनाउन थाल्यो ?
वर्तमान समयमा मण्डलीहरुमा विभिन्न प्रकारका मुर्तिहरु खडा भईरहेको छ जब हामी त्यो मुर्तिहरुलाई भत्काउछोै तब ख्रीष्टको शरीरको पु््र्ण निर्माण भएको हुन्छ ?

वर्तमान समयमा मण्डलीहरुमा विभिन्न प्रकारका मुर्तिहरु खडा भईरहेको छ जब हामी त्यो मुर्तिहरुलाई भत्काउछोै तब ख्रीष्टको शरीरको पु््र्ण निर्माण भएको हुन्छ ?
अपोल्लोस पबित्रशस्त्रहरुमा निपुर्ण र सामार्थि व्यक्ति भएतापनि,उसले किन केवल युहन्नाको बप्तिस्मा मात्र जानेका थिए?अथवा के उ पबित्र अात्मा र येशु ख्रिष्टको को बलिदान लाई जानेका व्यक्ति थिए? अाउनुहोस हामी संगै अाजको प्रवचन सुनेर बुज्नेछौ।
कैयु पटक हामीलाई पनि फेरि जीवित हुनुभनेकोमा संखा अाऊन सक्छ। त्यस्तो अावस्थामा जब हामीले येशु खीष्टले देखाउनुभएको जीवित अाशापन लाई थाहा गार्छेौ हाम्रो अात्माले विश्राम पाउँदछ।
पवित्र आत्मा तपाई हामी भित्र हुनु हुन्छ भनि कसरी थाहा गर्न सकिन्छ ?
पवित्र आत्मा तपाई हामी भित्र हुनु हुन्छ भनि कसरी थाहा गर्न सकिन्छ ?
नयाँ करारका विस्वासिहरुले कसरी पवित्र आत्माको महसुस गरे ? पेन्टेकोस्तको दिनमा पवित्र आत्मा पाउनुको उदेश्य के थियो ?
हामीले उहाँद्वारा पाएको अधिकार संसारमा सुसमाचारलाई प्रकट गर्ने माध्याम हो,ताकि अच्चम को कामलाई मात्र प्रथामिकता राख्नू हो।
के पुरानो करारमा बिस्वासिहरुले पवित्र आत्मा पाएका थिए ? उनीहरुले पवित्र आत्मालाई कसरी महसुस गर्दथे ?
के पुरानो करारमा बिस्वासिहरुले पवित्र आत्मा पाएका थिए ? उनीहरुले पवित्र आत्मालाई कसरी महसुस गर्दथे ?
पुरानो करारमा विस्वासीहरुले पवित्र आत्मालाई कसरी महसुस गर्दथे ? पुरानो करारमा के पवित्र आत्मा हुनुहुन्थ्यो ?
धेरै पटक प्रभुमा रहेरमा पनि प्रभुको सन्तान होकि होईन भनेर प्रश्न अाउँदछ,तर अाज यि गुणहरुले परमेश्वरको सन्तान हो भनि प्रमाण गरीदिन्छ।
के त्रिएक परमेश्वर सत्य हो ? बाईबलमा काहाँ पाउछौ मानिसहरुले र झुटा शिक्षाहरुले कसरी ब्याख्या गरेको छ ?
प्रभुमा मुक्ति पाएकाहरु सवैले प्रभुको सेवाकई गर्न सक्दछन।तर विशेष सेवकहरुमा सेवाकई गर्ने छुट्टै अात्म भएको हुन्छ।
तपाईले पवित्र आत्मालाई कसरी महसुस गर्नु हुन्छ ? के विस्वासीमा पवित्र आत्मा अस्थाई रुपमा वास गर्नु हुन्छ कि स्थाई रुपमा वास गर्नु हुन्छ ?
यदि कसैले तपाईको जिवनको बारेमा लेख्नुहुन्छ भने, साच्चै तपाई येशु ख्रीष्टको चेला हो भनि के प्रमाण दिन सक्छन?
अात्म कति प्रकारका हुन्छन र अात्मको प्रकारहरु के हुन?
के विस्वासीको जीवनमा दु :ख कष्टहरु पापको कारणले आएको हो ?
जब मानिसले हाम्रो विरोधमा अारोप लगाउछन हामी कस्तो प्रतीक्रिय दिन सक्छौ?के हामी अाफैले पुरा गरेको वोलावटले उत्तर दिन्छ कि दिदैन?
परमेश्वरले अाफनो पवित्र जनहरुलाई असल कुरा नदिई राख्नुहुन्न।
के तपाई एउटा विश्वसी हुनुहुन्छ,तपाईसंगा प्रमाण के छन?के ईसाई बन्नु मात्र काफी छ? कि साचो विश्वसी हुनलाई अरु प्रमाणहरु को अवशेकता छ?
के हामी बिस्वासीजनहरुको मरण पछि अब्राहमको काखमा हुनेछैा कि स्वर्गमा हुनेछैा ?
पुरानो करारमा परमेश्वले दिने बारेमा भन्नु भएको थियो ? उनीहरु कति प्रतिशतबाट उँहालाई दिनुपर्थो ?
नयाँ गारि जन्मिएका मानिसहरुलाई उहाँले ईशवरिय भक्तिमा तालिम दिनुहुन्छ।
के हाम्रो मृत्यु पछि हामी अब्राहामको काखमा हुन्छाै ? स्वर्ग र अब्राहामको काखको बीचमा भिन्नता के छ ?
के परमप्रभुले हामीलाई दिनु भएको रुपैया पैसाको आषिसमा हामी उहाँलाई दिन ईच्छुक भएका छाै ?
उहाँको नाउँ जान्नुले मानिसहरुले सृष्टिकर्तको अधिकारलाई प्राप्त गर्न सक्छौ।
हरेक मानिस जातिले सोधिने एउटा प्रश्न के नरक वास्तविक छ? र यसको वास्तबिक ठाउँ कहाँ छ ?
आखाले नदेखिएको बाटो भएर जादा पनि उहाँ मा राखिएको विस्वासले हामीलाई साहस प्राप्त हुन्छ ।
परमप्रभुको मण्डलीलाई मानिसको आफ्नै बुद्दिले प्रयोग गरेर अघि बढनु गलत हो । हरेक प्रभुका जनहरुले प्राथना सहित छनोट गर्नु असल हुन्छ ।
परमेश्वरलाई पछ्याउदै अघि बढ्ने जिवन। कस्तो हुनुपर्छ? र उहाँलाई पछ्याऊनु को मुख्य कारणहरु के होला?