Shanti Timilai - podcast cover

Shanti Timilai

Sancho Shanti Ministries of Sancho Shanti Baptist Churchshantitimilai.libsyn.com
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Last refreshed:
Follow this podcast in the Metacast mobile app to refresh it and see new episodes.
Download Metacast podcast app
Podcasts are better in Metacast mobile app
Don't just listen to podcasts. Learn from them with transcripts, summaries, and chapters for every episode. Skim, search, and bookmark insights. Learn more

Episodes

परमप्रभले मानिस जातिलाई दिनु भएको पहिचान ।

स्रतिकर्ता परमेश्वरले मानव जातिलाई आफ्नै स्वरुपमा बनाउनु भयो ताकि यस जगतमा जस-जसले उहाँ माथि विस्वास गरेका छन उनीहरुद्धारा परमेश्वरत्व देखा परोस भनेर उहाँमा सबै जाति एउटै समान हुन्छन ।

Jan 04, 202325 min

EPS341

आत्माको फल भलाईलाई कसरी हामी जिवनमा प्रकत गर्न सकिन्छ ? यस कामबाट के आत्मिकि उन्नति सम्भव छ ?

Dec 05, 202223 min

गुप्त पाप देखि टाढा भाग।

तपाईको गुप्तमा गारिएको पापले कसरि अरुलाई प्रभाव पार्छ? के मेरो गुप्तमा गरिएको पापले अरुलाई असर पार्न समभाव छ?

Nov 28, 202233 min

अाराधनाको हत्यार बोक्ने दल।

अाज हरेक विश्वसी जनले मण्डली भित्र प्रशंसा को हतियार बोक्ने चाहाना राख्नु पर्छ,जसको कारण हाम्रा शत्रुहरुलाई असफल बनाईदिन्छ।

Nov 16, 202228 min

आत्महत्या के हो ?

मानिसहरु अात्महत्य किन गर्छन? के एउटा ईसाईले अात्महत्य गर्न मिल्छ? बाईबाल ले यसबारे क सिकाउछ?

Nov 02, 202226 min

उहाँको स्वरुपमा परिवर्तन हुनु-भाग:२

के तपाईको विशवसी जिवनमा परिवर्तन देख्नुभएको छ? परमेश्वरले साच्चै हामीलाई उहाँको रुपमा परिवर्तन गर्न चाहानु हुन्छ। प्रश्न यो होकि कुन व्यक्तिले त्यही परिवर्तन ल्याउनुहुन्छ।

Oct 14, 202218 min

आफ्नो बोलावटलाई थाहा नगर्दा के हुन्छ ?

विषय: आफ्नो बोलावटलाई थाहा नगर्दा के हुन्छ ? के आज तपाई आफ्नो बोलावट अनुसार सेवाकाई गर्दै हुनु हुन्छ वा कसैको दवावमा? परमेश्वर चाहानु हुन्छ कि हरेकले आफ्नो बोलावट थाहा गरेको ।

Oct 12, 202226 min

उहाँको स्वरुपमा परिवर्तन हुनु। भाग:१

ख्रिष्टीयान हुनु भनेको येशु ख्रिष्ट जस्तै जिवन जिउनु हो।तर कहिले काहि कसरि येशु ख्रिष्ट जस्तै हुनेमा हामी अन्योल हुन सक्छौ।यहि पाठ्यक्रममा हामी येशु ख्रिष्टको रुपमा परिवर्तन हुनुको विषयमा सिक्दैछौ।

Oct 10, 202219 min

बालकको ह्रदयलाई डोरयउनुहोस। भाग:४

जसरी येशु ख्रिष्टले हामीलाई उहाँको बारेमा बुजाउनको लागि मानव हुनुभो त्यसरीनै हाम्रो बच्चाहरुलाई समज दिनको लागी हामीले प्रयास गर्नुपर्छ।

Sep 30, 202223 min

एउटा नयाँ आज्ञा प्रेम

बिषय: एउटा नयाँ आज्ञा प्रेम मानिसको जीवनमा सबै भन्दा ठुलो शत्ति नै ईश्वरीय प्रेम हो यदि आज तपाई सङग ईश्वरीय प्रेम छ भने संसार माथि बिजय प्राप्त गर्ने ब्यत्ति बन्नु भएको छ ।

Sep 21, 202232 min

बालकको ह्रदयलाई डोर्याउनुहोस भाग-३

आजको समय निकै छिटो गतिमा अधि बढी रहेको छ । बालकहरु दिनदिन आधुनिक समयलाई पछ्याउन थालेका छन जसको कारण बालकहरुको ह्रदय सारो भएको छ । यदि हाम्रो बच्चाहरुलाई समयमै धार्मिताको मार्गमा हिडाउन सकियो भने बालकको ह्रदय नरम हुन्छ ।

Sep 19, 202218 min

बालकको ह्रदयलाई डोर्याउनुहोस भाग -२

जसरी कुनै फलको बोट असल भएको चाहानु हुन्छ भने समय समयमा मल जल अनि पानीको आवश्यक हुन्छ त्यसरी नै आफ्नो बालकालाई प्रभुमा हुर्काउन सानो उमेरमै असल कुरा सिकाउनु पर्छ ।

Sep 16, 202232 min

वचनको तृस्णाले जीवनमा ल्याउने परिवर्तनहरु ।

हामीले प्रभुलाई विस्वास गरेपछि ह्रदयले आत्माको सन्सारमा रमाउन चाहान्छ त्यो सन्सारमा प्रवेश गर्न हामीलाई ख्रीष्टको वचन सुन्न चाहाना राख्नु पर्छ ।

Sep 15, 202231 min

बालकको ह्रदयलाई डोर्याउनुहोस ।

के तपाइलाई आफ्नो बच्चाको व्यवहार देखर चिन्ता लागेको छ ? अथवा दिक्क लागेको छ ? बाइबलले हामीलाई कसरी बच्चाहरुको अनुशासन गर्न सिकाउँदछ ?

Sep 12, 202221 min

साँचो आराधना कसरी हुन्छ ? भाग- २

के आज हामीले बुझेको आरधाना वचन सुन्नु र भजन गाउनु मात्र आरधाना हो यो एउटा आरधानाको भाग हो तर अझै हामीबाट प्रभुले चाहानु भएको साँचो आरधाना आफ्नो जीवन नै बलिदानको रुपमा सुम्पिनु साँचो आरधाना हो ।

Sep 07, 202234 min

साँचो आराधना के हो? भाग-१

के सत्य अाराधना भजनमा,संगितमा,र भावनामा सिमित छन?उहाँले खोज्नुभएको सत्य अाराधना के हो र हाम्रो जिवनबाट कस्तो अाराधना चाहानुहन्छ?

Aug 31, 202230 min

ईसाइ के हो ?

किन आज मानिसहरु ईसाइ जिवनलाई एउटा धर्मको रुपलेमा मात्र हेर्ने गरेको पाइन्छ ? के बाइबललाई धर्मको रुपमा लिन साकिन्छ ?

Aug 24, 202229 min
Hosted on Libsyn
For the best experience, listen in Metacast app for iOS or Android