Shanti Timilai - podcast cover

Shanti Timilai

Sancho Shanti Ministries of Sancho Shanti Baptist Churchshantitimilai.libsyn.com
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Last refreshed:
Follow this podcast in the Metacast mobile app to refresh it and see new episodes.
Download Metacast podcast app
Podcasts are better in Metacast mobile app
Don't just listen to podcasts. Learn from them with transcripts, summaries, and chapters for every episode. Skim, search, and bookmark insights. Learn more

Episodes

ईसाइ के हो ? भग-१

के साच्चै मानिसहरुले दाबी गरेको (युरोप) (अमेरिका) (बेलायत) (जरमन) बाट ख्रीष्टियान ( ईशाई) सुरुवात भएका हुन?के ख्रीष्टियानहरु अथवा (ईशाइहरु) गोरा (बिदेशी) जातिबाट अाएका हुन? के गोरा(बिदेशी) जाति सबै सत्य ईशाई हुन?

Aug 16, 202233 min

परमेश्वरलाई समस्या होईन तर समस्यालाई परमेश्वर देखाउनु होस्

धेरै पटक हामी प्रभुलाई हाम्रो जीवनको समस्या देखाउछौ त्यो राम्रो हो तर यदि समस्यालाई नै प्रभु देखाउने हो भने समस्याले प्रभुलाई चिनिन्छ ् र समाधान निस्कनछ ।

Aug 10, 202228 min

धनी जवान कसरी गरिब भयो ?

प्रभुको नजिक आएर धनी हुनु भनेको अन्नत जीवन प्राप्त गर्नु हो तर नष्ट हुने धन माथि भरोसा गरेर होईन मृत्यु पछि संगै लैजाने धन के आज हामीले कमाएका छौ ?

Aug 05, 202223 min

पवित्र आत्मा र चङगाईका बरदानहरु

के वर्तमान समयमा चङ्गाई र निको पार्ने बरदानहरु छन ? किन मण्डली आज चङगाई र निको पार्ने बरदानको बारेमा अा-अाफ्नै धारणा र तर्कहरु गर्छन ?

Aug 02, 202237 min

लक्षा र योजना भाग-२

मण्डली को पास्टर (गोठालो) कि हक चलाउने? शासक कि शिक्षक? विशवसीहरुले गोठालो लाई किन प्रेम र अादर देखाउने?

Jul 25, 202237 min

क्रूसमा हाम्रो छुटकारा

परमेशवरले किन क्रुस बोकेको चाहाना गर्नुहुन्छ?वास्तावमा क्रुस भित्र कस्तो रहस्य लुकेको छ?

Jul 19, 202235 min

लक्ष्य र योजना

के हामीले बनाएको लक्ष्य र योजनाले सफलतातिर डोहोर्‍याउला ? के लक्ष्य र योजना बनाउन उचित छ ?

Jul 14, 202232 min

साँचो आनन्दको खोजाई केवल येशूमा राख्नुहोस

आज मानिसहरु यस संसारमा आनन्दको खोजाईमा आफ्नो लक्ष र जीवनको अर्थ हराएका र जसको कारण मानिसहरुले धेरै कुराहरु हुमाएका छन तर अन्तमा जतिले प्रभू येशूमा विस्वास गरेर उहाँको वचनमा भरोसा राखे उनीहरुले साँचो आनन्द पाएका छन के आज तपाई येशूमा रमाउन चाहानु हुन्छ ?

Jul 08, 202222 min

परमप्रभुको राज्य ढल्न नदिनुहोस् ।

सृष्टिकर्ता परमेश्वरले स्वर्गमा झै यस पृथ्वीमा पनि राज्य आएको चाहाना गर्नु हुन्छ आज यो ईछ्या उँहालाई प्रेम गर्नेहरुबाट पुरा गर्न चाहानु हुन्छ । के तपाई उँहाको राज्यलाई यस पृथ्वमा ल्युान ईछ्छुक हुनुहुन्छ ?

Jun 06, 202225 min

बाईबलिय बिवाह कस्तो हुनुपर्छ ? भाग-२

सन्सारभर आज विभिन्न किसिमले विवाह गर्ने गर्छन यि विवाहहरु आफैमा नराम्रो होइन तर यि विवाहहरुमा ईश्वरीय करार कस्तो देखिन्छ त्यो महत्वपु्र्न कुरा हो जसले विवाहलाई बलियो बनाईदिन्छ ।

Jun 02, 202237 min

आशालाई अझै मर्न नदिनुहोस्

यस संसारमा आशा मरेर के तपाई आज निराश हुनु भएको त छैन ? कतै जीवनको समस्याले गर्दा हरेस खादै आशालाई मार्दै हुनु हुन्छ कि ?

May 18, 202227 min

बिरानो आगो भाग -४

पवित्र आत्माको अनादर गर्नु कसरी ठूलो पाप हुन जान्छ ? के आज हामीले पवित्र आत्माको अनादर गरिरहेका त छैनौ ?

May 09, 202223 min

बिरानो आगो भाग-२

आजको वचन अनुसार आगो साच्चिकै आगो नभएर हाम्रो ह्रदयको अवस्थालाई देखाउछँ ।

May 02, 202227 min

बिरानो आगो भाग-१

नादाब र अबिहुले परमेश्वरलाई कस्तो प्रकारले धुपौरा चधाउनु पर्ने थियो ? उनीहरुले कसरी चधाए ?

Apr 29, 202228 min

येशू ख्रीष्ट् को हुनु हुन्छ ? भाग-४

के मानिसको मरणपछि पनि जीवन अन्नतको लागि रहला ? आज धेरै मानिसहरुको मनभित्र उठेको प्रश्न हो यो आज हामी यि प्रश्नको जवाफ पवित्रशास्त्र बाईबलमा राखिएको छ भनि प्रमाणित गर्नेछौ ्

Apr 11, 202229 min
Hosted on Libsyn
For the best experience, listen in Metacast app for iOS or Android