Shanti Timilai - podcast cover

Shanti Timilai

Sancho Shanti Ministries of Sancho Shanti Baptist Churchshantitimilai.libsyn.com
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Last refreshed:
Follow this podcast in the Metacast mobile app to refresh it and see new episodes.
Download Metacast podcast app
Podcasts are better in Metacast mobile app
Don't just listen to podcasts. Learn from them with transcripts, summaries, and chapters for every episode. Skim, search, and bookmark insights. Learn more

Episodes

ईश्वरीय भत्तिमा बढ्नको लागि आवश्यकताहरु भाग -४

उहाँको ईच्छा यहि नै हो ख्रीष्टलाई पछ्याउनेहरु दिन-दिनको जीवनमा धार्मिताको फलहरुले भरिदै ख्रीष्टको दिन सम्म ईमानदार र निर्दोष रहन सक ।

Jul 23, 202119 min

ईश्वरीय भत्तिमा बढ्््नको लागि आवश्यक गुणहरु भाग -२

ईश्वरीय भत्तिमा बढ््न हरेक विश्वासीको राम्रो चाहाना हो तर यो ब्यवहारीक रुपमा कस्तो देखिन्छ ? कसरी हामी ब्यवहारिक रुपमा ईश्वरीय भत्तिमा अघि बढ््न सक्छौ ?

Jul 15, 202126 min

ईश्वरीय भत्तिमा बढ्नको लागि आवश्यक गुणहरु भाग- १

ईश्वरीय भत्तिमा बढ्न हरेक विश्वासीको राम्रो चाहाना हो तर यो ब्यवहारीक रुपमा कस्तो देखिन्छ ? कसरी हामी ब्यवहारीक रुपमा ईश्वरीय भत्तिमा बढ्न सक्छौ ?

Jul 13, 202119 min

प्रसन्न पार्ने छोरा

किन प्राय मानिसहरु परमेश्वरले प्रेम गर्नु हुन्न भन्ने चिन्ता बढी गर्छन ? तर हामी यो चिन्ता किन गर्दैनौ कसरी हामी उहाँलाई खुसी पार्न सकिन्छ ?

Jul 06, 20218 min

रोमी १२:११

के काम गर्दा परमेश्वरलाई वा सेवा गर्दा हाम्रो मनोवृिदृको मतलब छ कि छैन ? र अल्छिको ब्यवहारले मनोवृिदृ कस्तो हुन्छ ?

Jun 30, 20217 min

How To Know the Fullness of God Part 2

ख्रीष्टमा हामीले पाएका आशिषहरू हामी कत्ति पटक बुझ्छौं र परमेश्वरले हामीबाट के चाहानुहुन्छ भनेर पनि हामी बुझ्दछौं तर उहाँले हामीलाई उपलब्ध गराउनुभएको उहाँको बल प्रयोग गर्दैनौं। यस एपिसोडमा हामी येशू ख्रीष्टमा उपलब्ध गराइएका सबै संसाधनहरूको कसरी उपयोग गर्ने भनेर सिक्न थाल्नेछौं ताकि हामी विजयी ईसाई जीवन बिताउन सकौं।

Jun 10, 202121 min

How to Know The Fullness of God: Part 1

We have been given all the riches of God’s grace in Jesus Christ, and we know what he expects from us but the question is what is the key to turning on the power of God so we can meet those expectations?

May 27, 202126 min

तयारी समय ।

हाम्रो सुसमाचार सुनाउने प्रेरणा र तयारी गर्ने काम के छ?

Apr 23, 20219 min

अन्तिम गन्तब्यमा दृष्टि लगाऔ भाग -३

के हाम्रो ज्ञान अनि धिरज बेठिक किसिमले प्रयोग गर्न सक्छौ ? कसरी हामी परमेश्वले दिनु भएको धिरजलाई उहाँको महिमाको निम्ति प्रयोग गर्न सक्छौ ?

Jan 22, 202128 min

लामो आयू र सफलता कसरी पाइन्छ ?

सफलताको बारेमा र लामो आयूको बारेमा परमेश्वरको बिचार र संसारको बिचारमा कति फरक छ ? र परमेश्वरको नजरमा के कुराले हामीलाई लामो आयू र सफलता दिन्छ ?

Nov 27, 202021 min

येशूको पुर्व नियोजित कामहरु

के साच्चै येशू मृत्युबाट बौरिउठनु भएको छ ? यदि छ भने उहाँको बौरिउठाइले मानिसहरुमा कस्तो प्रभाव पार्न साक्छ ?

Nov 25, 202020 min

येशूको पुर्व नियोजित मृत्यु

के येशू ख्रीष्टको मृत्यु दु्र्घटना वा अर्को मान्छेको हातबाट थियो ? कि येशू ख्रीष्टको मृत्यु पुर्व नियोजित थियो ?

Nov 18, 202034 min

मलाई तिर्खा लाग्यो ।

के परमेश्वरलाई तिर्खा लागेको छ ? उहाँ हामी जस्तै भैतिक कमजोरीहरु अनुभव गर्नु भएको छ ? र उहाँको अनुभवले हामीलाई कसरी प्रभाव पार्छ ?

Oct 20, 202016 min

‍एक्लोपनको चिच्याहत

के परमेश्वरले एक्लोपनको महशूस गर्नु भएको छ ? उहाँको महशूसले हामीलाई कसरी प्रभाव पार्छ ?

Oct 16, 202016 min

जब बिदाइको दिन मायालु हुन्छ ।

कुन किसिमको परमेश्वरले हामीलाई परिवार दिनुहुन्छ ? र कसरी परिवारलाई त्याग्ने आज्ञा दिनुहुन्छ ? कुन किसिमको परमेश्वरले हामीलाई साथी दिनुहुन्छ र कसरी साथीलाई त्याग्ने आज्ञा दिनुहुन्छ ?

Oct 02, 202013 min

चोट पुर्याउने शब्दहरु

के कुनै मान्छेको बोलिले तपाइलाई चोट पुर्याएको छ ? के उनीहारुलाई क्षमा गर्न गाह्रो भएको छ ? आज येशू ख्रीष्टको क्षमा गर्ने उदाहारणबाट सिक्नुहोस र मानिसले किन उहाँलाई मुित्तदाता भन्नु हुन्छ थाहा पाउनुहोस ।

Sep 25, 202013 min

घरको यादको भारी ।

के तपाइलाई घरको याद आएको छ ? के दु:खमा घरलाई सम्झने आशा हुन सक्छ ? र बिस्वासिहरुको वास्तविक घर काहाँ छ ?

Sep 24, 202021 min

"शंका को भारी

विस्वासको जीवनमा के कुनै दु:खले तपाई परमेश्वरको उपस्थितिमा शंका गर्नु भएको छ ? वास्तविकता देखाउनको लागि हाम्रो भावनाहरु कति विस्वास योग्य छ ?

Sep 17, 202021 min

डाहाको भारी

मान्छेको जीवनमा केले असन्तुष्टतालाई बढाउछँ ? र असन्तुष्टताले कस्तो प्रभाव पार्छ ? यसबाट कसरी बच्न सक्छौ ?

Sep 15, 202022 min
Hosted on Libsyn
For the best experience, listen in Metacast app for iOS or Android