Shanti Timilai - podcast cover

Shanti Timilai

Sancho Shanti Ministries of Sancho Shanti Baptist Churchshantitimilai.libsyn.com
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Last refreshed:
Follow this podcast in the Metacast mobile app to refresh it and see new episodes.
Download Metacast podcast app
Podcasts are better in Metacast mobile app
Don't just listen to podcasts. Learn from them with transcripts, summaries, and chapters for every episode. Skim, search, and bookmark insights. Learn more

Episodes

हराएको अाशाको भारी।

साहेत तपाईले यो सालको लागि बिशेष लक्षाहरु बनाउनुभयो होला? र अब यतिबेला त्यो लक्षाहरुसम्म पुग्‍न असम्भव जस्तै देख्छ होला? अब के गरौं? येशू संगा उत्तर छ।

Sep 04, 202023 min

लाजको भारी।

के तपाईले जीवनमा कुनै कसम तोडेको छ? र तपाईको मनमा लाज लाग्यो? येशूले त्यहि लज्जित मनलाई निको पार्न चाहानुहुन्छ।

Sep 02, 202019 min

एकलोपनको भारी।

के तपाई अाज एकलोपन महुसुस गर्दैहुनुहुन्छ?के यो लक्डाउन भित्र बस्दा तपाईको साथीहरुको अनुहारलाई धेरै समझनुभएको छ?येशु ख्रिष्ट त्यहि एकलोपन एउटा उपाहार मा परिवर्तन गर्नचाहानुहुन्छ।

Aug 28, 202020 min

डरको भारी।

के डरले तपाईको निन्द्रा डिस्टरब गरेको छ? वा डरले तपाईको जिवनलाई नियन्त्रण गरेको छ? येशूले पनि डरको महुसुस गरेर उहाँको पितामा सन्तावना पाउनुभयो।

Aug 26, 202013 min

शोक को भारी।

के भर्खर तपाईको कुनै अाफान्त वा साथी बित्नुभएकोछ? र के तपाई शोक को भारी बोकिरहनुभएकोछ? येशूले हामीलाई शोक को भारी बोक्नचाहानुहुन्छ? र त्यहि भारी को सट्टमा हामीलाई सान्तावना दिनुहुन्छ।

Aug 21, 202021 min

मृत्यु को भारी।

के तपाई मृत्यु देखि डर लागेको छ? डराउनुपर्देन प्रभु येशू ख्रीष्ट हामीलाई मृत्युबाट बचाएर अगुवाई गर्न चाहानुहुन्छ।

Aug 21, 202016 min

घमण्डी पनको भारी।

कुन पाप सबै मानिसहरूमा सामान्य छ ? र त्यही पाप हाम्रो येशू ख्रीष्ट्संगको सम्बधमा कसरी प्रभाव पार्छ् ? आउनुहोस हामी संगै परमेश्वरको वचन सुन्ने छौ।

Aug 14, 202017 min

गलत महुसुसको भारि।

गलत महुसुसले हाम्रो जिवनलाई ठुलो नकरत्मक प्रभाव पार्दछ,तर खुशीको कुरा येशु खिष्ट त्यो नकरत्मकतालाई समाधान गर्न चाहानुहुन्छ। कसरि उहाँले त्यो गलत महुसुसलाई समाधान गर्नुहुन्छ त? हामी अाजको बाईबलिय पाठ वाट सिक्नेछौ।

Aug 10, 202015 min

हराएको प्राणको भारी

कसरी हाम्रो गोठालोले निराशवाट उद्धार गर्नुहुन्छ? के आज तपाई यो संसारमा हराएको र एकलोपनको महुसुस गर्नुभएको छ? आउनुहोस आज हामी यि प्रश्नहरुलाई विस्तृीत रुपमा परमेश्वरको वचनवाट हेर्नेछौं।

Aug 06, 202011 min

चिन्ताको भारि।

के तपाईको जिवनलाई चिन्ता र फिक्रिले नियन्त्रण गरिरहेको छ? के चिन्ताले तपाईको निन्द्रालाई तपाईवाट चोरेको छ? अाजको प्रवचनवाट कसरी चिन्ताको वोजवाट स्वतन्त्र हुन सक्छौ? परमेश्वरको वचनवाट सुन्नुहोस।

Aug 04, 202016 min

हाम्रो थकाईको भारि।

के तपाई शारीरिक र अात्मिक रुपमा थकित हुनुभएको छ? के तपाई चिन्ताको कारण निदाउन सक्नुभएको छैन?कसरी हाम्रो एकमात्र गोठालो परमेश्वरमा आन्न्द पाउन सक्छौ? कृपया वचन सुनेर अाशीषित हुनुहोस र हामीलाई प्रतिक्रिय दिनुहोला।

Jul 30, 202018 min

असन्तुष्टिको झ्यालखाना।

हाम्रा सबै ईच्छहरुभन्द के महान छ?यदि हामी असन्तुष्टिको जेलमा वस्दैछौ भने हामी कसरी थाहँा पाऊन सक्छौ? आउनुहोस अाज हामी परमेश्वरको वचन संगै सुन्नेछौ।

Jul 28, 202014 min

आफैमाथि भरपर्ने को भारि ।

हिजो आज के तपाईको जिवनको यात्रामा भारिले दबिएको महुसुस गर्नुभएको छ? के तपाई आफैमाथि भरपर्नेको भारि बोक्दैहुनुहुन्छ? परमेश्वरले त्यो भारि तपाईको निम्ती वोक्न चाहनुहुन्छ।

Jul 23, 202012 min

असल मानिसहरुलाई किन दु:ख आईपर्छ?

के तपाई यो अवस्थामा परमेश्वरवाट टाढा भएको महुसुस गर्नुभएको छ? के तपाई उहाँदेखि निराश हुनुहुन्छ? आज हामी परमेश्वरको वचनवाट विश्वासी को जिवनमा भएको दु:ख र निराश को वारेमा सिक्नेछौ।

Jul 21, 202020 min

परिक्षामा कसरि हामी निर्धक्क हुने।

के यो महामारीको अवास्थामा तपाईको मनमा केहि डरहरु अथवा अनिश्चित का कुराहरु महसुस गर्देहुनुहुन्छ? हामी अाशा गर्छौ यो लकडाउन को अावस्थामा उहाँको वचन सुनेर तपाई निश्चित र प्रोत्साहित बन्नुहुनेछ।

Jun 23, 202017 min

अल्छे मानिसवाटको शिक्षा ।

अल्छेपनाले कसरी हाम्रो जिवनलाई प्रभाव पार्नसक्छ? र कसरी हामी अल्छेपनालाई हाम्रो जिवनवाट निकाल्नसक्छौ? अाज हामी यि अल्छेपना के हो भन्ने वारेमा परमेश्वरको वचनवाट सिक्नेछौ।

Mar 26, 202041 min

कोभिड-१९( COVID-19) को त्रासमा ख्रीष्टियान समाजको बाईबलिय प्रतीिक्रय कस्तो हुनुपर्छ?

के तपाई अाज फैलिरहेको भाईरस को वारेमा त्रसित अवास्थामा हुनुहुन्छ?अथवा के तपाई संगतिमा उपस्थित हुन देखि दोधारमा हुनुहुन्छ ?यदि हामी यि कुराहरुको फीक्रि गरिरहेका छौ भने,अवशय हाम्रो निम्ती बाईबलवाट ऊत्साह छ।

Mar 23, 202026 min

अनुग्राहको युगमा भएको बाईबलिय उपवास। ( Part-2)

के विश्वसीहरुको लागी उपवास वस्नु एउटा विकल्प हो? उपवास वस्दा हाम्रो व्यवाहार कस्तो देखिनुपर्छ? यि प्रश्नहरुको उत्तर पाऊन अझै विस्तृत रुपमा परमेश्वरको वचन सुन्दै हेर्नेछौ।

Mar 21, 202012 min

चर्चको निम्ती अन्यभाषा-( Part-4)

बाईबालका केहि खण्डहरुमा अन्यभाषाको बारेमा बुझ्न हामीलाई कठिन हुनसक्छ। अाऊनुहोस अाज हामी यि खण्डहरुलाई अझै स्पष्ट रुपमा अाजको भाग बाट हेर्नेछौ।

Mar 05, 202015 min

चर्चको निम्ती अन्यभाषा-( Part-3)

के अन्यभाषाहरुको वरदान वर्तमान समयको निम्ती दिएको हो? अथवा यि अात्मिक वरदानहरु वन्द भईसकेका छन? यदि बन्द भईसकेका छन भने कहिले भए र किन बन्द भए? यि प्रश्नहरुसंग स्पष्ट हुन हामी अझै ध्यान दिएर अाजको प्रवचनवाट सुन्नेछौ।

Mar 05, 202018 min

चर्चको लागि अन्यभाषा ( Part-2)

बाईबल अनुसार अन्यभाषा कसका निम्ती थिए? के अन्यभाषा को वरदानहरु विश्वासीहरुका लागि हुन त? अाऊनुहोस हामी अझै स्पष्ट संग बुझनलाई हामी प्रवचनवाट सुन्दै खोज्नेछौ।

Feb 26, 202025 min

चर्चको लागी अन्यभाषा । (Part-1)

‍के बर्तमान समयमा अन्यभाषासंगा अाफनो अात्मिक जिवनसंगा तुलना गर्न मिल्छ? यि प्रश्नहरुलाई हामी परमेश्वरको वचनबाट सुनेर तुलना गर्नेछौ।

Feb 18, 202019 min

परमेश्वरले दिनुभएको अात्मिक वरदानहरु। ( Part-2)

परमेश्वरवाटको अात्मिक वरदानहरु भनेर हामी के बुझ्नसक्छौ ? अथवा के अात्मिक वरदानहरु भनेको चंगाई गर्नु र भाषाहरुमा बोल्नु हो? हामी अाशा गर्छौ तपाईहरुले अाजको प्रवचनवाट यि प्रश्नहरुको ऊत्तर पाऊनुहुनेछ।

Feb 13, 202014 min

परमेश्वरले दिनुभएको अात्मिक वरदानहरु। ( Part-1)

परमेश्वरले दिनुभएको अात्मिक वरदानहरु के-के हुन ? र परमेश्वरले मानिसहरुलाई यि अात्मिक वरदानहरु किन दिनुभएको हो? अाऊनुहोस हामीसंगै यि प्रश्नहरुको ऊत्तर प्रवचनबाट सुन्नेछौ।

Feb 13, 202013 min

पानीको बप्तिस्माको महत्व । ( Part-2)

तपाईले बाईबल अध्यान गर्ने क्रममा पानीको बप्तिस्माको बारेमा बुझनलाई कुनै कठिन पद भेटाउनुभएको छ? अथवा के पानीको बप्तिस्माको बारेमा अन्योलमा हुनुहुन्छ? यदि तपाई अन्योलमा हुनुहुन्छ भने अाउनुहोस हामी संगै अाजको प्रवचन सुन्दै छलफल गर्नेछौ।

Jan 30, 202019 min

पानीको बप्तिस्माको महत्व ( Part-1)

बिश्वास गरिसकेपछि ईसाई जिवनमा पानीको बप्तिस्माको किन महत्वपुर्ण छ? पानीको बप्तिस्मा नलिईकन के हामी स्वर्ग जान सक्छौ? यि प्रश्नहरुको जवाफ पाऊनलाई कृपाया हामी संगै अाजको प्रवचन सुनेर साथ दिनुहोला।

Jan 24, 202015 min

पबित्र अात्माको भरपुरी।

हाम्रो जिवनमा पबित्र अात्माको भरपुरी भएको कसरी थाहँा पाऊन सक्छौ? र पबित्र अात्मका कामहरु व्यवाहारिक रुपमा कसरी देख्न सक्छौ? यि प्रश्नहरुको जवाफ पाउनलाई कृपया अाजको प्रवचनवाट हामीसंगै सुन्नेछौ।

Jan 22, 202017 min

पबित्र अात्माको बप्तिस्मा ( Part-3)

पबित्र अात्माको बप्तिस्मा कसरी भयो? र पहिलो पटक काहँा र कहिले भएको थियो? यि प्रश्नहरु हरेक विश्वसी र चर्चहरुको निम्ती धेरै महत्वपुर्ण छ किनकी पबित्र अात्माले हरेक विश्वसीलाई प्रभाव पारेको छ।

Jan 17, 202029 min

पबित्र अात्माको बप्तिस्मा । Part-2

पबित्र अात्माको बप्तिस्मा कसरी भयो? र पहिलो पटक काहँा र कहिले भएको थियो? यि प्रश्नहरु हरेक विश्वसी र चर्चहरुको निम्ती धेरै महत्वपुर्ण छ,किनकी पबित्र अात्मको बप्तिस्माले हरेक बिश्वसीलाई प्रभाव पारेको छ।

Jan 15, 202023 min
Hosted on Libsyn
For the best experience, listen in Metacast app for iOS or Android