पबित्र अात्माको बप्तिस्मा । Part-1
पबित्र अात्माको बप्तिस्मा कसरी भयो? र पहिलो पटक काहँा र कहिले भएको थियो? यि प्रश्नहरु हरेक विश्वसी र चर्चहरुको निम्ती धेरै महत्वपुर्ण छ,किनकी पबित्र अात्मको बप्तिस्माले हरेक बिश्वसीलाई प्रभाव पारेको छ।

पबित्र अात्माको बप्तिस्मा कसरी भयो? र पहिलो पटक काहँा र कहिले भएको थियो? यि प्रश्नहरु हरेक विश्वसी र चर्चहरुको निम्ती धेरै महत्वपुर्ण छ,किनकी पबित्र अात्मको बप्तिस्माले हरेक बिश्वसीलाई प्रभाव पारेको छ।
अाज धेरै मानिसहरु मुक्ति को विषयमा अन्योलमा परेको देख्छौ किन? के मानिसलाई मुक्ति को खाचो छ ? र किन मानिसलाई मुक्ति को खाचो छ ?
के परमेश्वरको पबित्र अात्मा शक्तिमा मात्र सिमित छ? उहाँको चरित्रहरुले हाम्रो ईसाई जिवनमा कस्तो भुमिका खेल्द छ ? यि प्रश्नहरुको जवाफ सुन्नलाई अाजको भाग सुन्नेछौ।
हामीले विश्वासद्वारा अनुग्राहले मुक्ति पाईसकेपछि,हामी पाप गर्छौ भने के मेरो मुक्ति गुम्नसक्छ? कसले हाम्रो मुक्ति सुरक्षित राख्नुहुन्छ? यि प्रश्नहरुको वारेमा बचन वाट सुन्नेछौ।
के शारीरिक चङगई पाऊनु भनेको मुक्ति पाऊनु हो? के तपाईले येशु ख्रिष्ट बाट चङगई पाऊनुभएको छ? कसरी तपाईले मुक्ति पाऊनुभएको छ?
कुनै महत्वपुर्ण कुरा पाउन चाहानुहुन्छ,तपाईले गुमाउनु पनि पर्छ? तपाईका निम्ती वहुमुल्य थोकहरु के परमेश्वरको निम्ती महत्वपुर्ण छन होला? ख्रिष्ट को निम्ती कुन महत्वपुर्ण कुरा हरु त्यगनु पर्छ?
के तपाईले अाज साचो परमेश्वरको गुणहरु थाहँा पाउनुभएको छ ? जसले परमेश्वरको गुणहरुलाई जान्ने ईच्छ गर्दछ त्यो व्यक्तिले परमेश्वरलाई भेटाउन सक्दछ।
के तपाईले अाफनो वरदान थाहँा पाउनुभयो? के तपाईले पाएको वरदान प्रयोग गार्देहुनुहुन्छ?
तपाई कसलाई पछ्याउने व्यक्ति हुनुहुन्छ, येशु ख्रिष्टलाई वा मानिसलाई?तपाईको मु्ख्य विश्वासको जग के हो? यि प्रश्नहरुको उत्तर हामी परमेश्वरको वचन सुनेर खोज्नेछौ।
प्रार्थनाले हामीलाई कसरी सामार्थ मिल्दछ ? चुनौतीलाई सामना गर्न प्रार्थनाले हामीलाई कसरी साहेता गर्छ? यि प्रश्नहरुलाई हामी अाजको प्रवचन बाट सुनेर छलफल गर्नेछौ।
तपाईको जिवनमा कस्तो प्रकारको सन्तुष्टी र अान्न्द को खोजी मा हुनुहुन्छ? के तपाईले चाहानुभएको त्यो सन्तुष्टी र अान्न्द पाउनुभएको छ, अथवा अझै त्यसको भरोसा मा हुनुहुन्छ?
के मेरो प्राणले परमप्रभुको खोजी गर्न सकेको छ ? उहाँको उपस्थीति मा के-के कुरा लुकिएको छ?
परमेश्वर किन उहाँको भयमा जिएको चाहानुहुन्छ? उहाँको भयमा जिउँदा हाम्रो अात्मिक जिवनमा कस्तो उन्नती देख्न सकिन्छ? अाज हामी यो प्रशनहरुको बिषयमा छलफल गर्नेछौ।
येशु ख्रिष्टको बप्तिस्माले के देखाउँछ? पानी को बप्तिस्मा के हो?
के येशु संसार मा धर्म सिकाउन अाउनुभएको को ? अथवा हामीलाई पाप वाट वचाउन अाउनुभएको हो ?
विश्वासी जिवन भनेको शान्ति र अान्नदमय जिवन हुनुपर्ने होईन र तर झनै विश्वासीहरु को जिवन मा किन संकष्ट र अशान्ति अाईपर्छ होला ?
के तपाई उहाँको दोस्रो अागमन को वाटो हेरि विश्वास मा जिउनुभएको छ ? के हामी त्यो दिन को निम्ती खुशी छौ?
तपाईको अात्मिक जिवन मा अादि चल्दा कसकाहँा सहायता लिन जानुहुन्छ? के तपाई समस्या वाट भागने विश्वासी हुनुभएको त छैन?
के हामीलाई विश्वास गर्नु अघि पश्चताप गर्नु अवशेक छ? यदि छ भने किन अवशेक छ ?
किन परमेश्वरले विश्वास मा काम गर्नुहुन्छ ? के हाम्रो लागी विश्वास महत्वपुर्ण छ होला ? अाज हामी यि प्रश्नहरुको विषय मा छलफल गर्नेछौ।
म चर्चमा अथवा संगती मा के का निम्ती जान्छु ? मेरो चर्च मा जानु को मुख्य प्रेराणा के हो ? अाउनुहोस हामी संगै परमेश्वर को वचन सुन्दै आशीषित होअौ।
येशु ख्रिष्टले संसार मा किन जन्म लिनुभयो ? उहाँ संसार मा अाउनुको मुख्य उद्देश्य के थियो ? यि प्रश्नहरुको उत्तर पाउनलाई हामी अाजको प्रवचनवाट सुनेर हामी खोज्नेछौ।
के उहाँको अावाज मा अन्योलता छ ? हामीले वोल्ने अावाज बाईवल संगा मेल खान्छ ? परमेश्वरको वचन वाट हामी हेर्नेछौ।
किन मानिसलाई धेरै ज्ञ्यान र बुद्धिले पिडा दिन्छ ? मानिसलाई धेरै ज्ञ्यान र बुद्धिले फाईदा दिनुपर्ने होईन र ? बाईबल ले ज्ञ्यान र बुद्धि बारे कस्तो शिक्षा र सल्लाह दिन्छ अाउनुहोस हामी परमेश्वर को वचन सुनेर हामी शिक्षा लिनेछौ।
के हामीमा ईश्वरिय प्रेम छ ? उहाँले दिनुभएको प्रेम हामीले एक-अर्कलाई दीन सकेकाछौ ? यि प्रश्नहरुको उत्तर चाहनुहुन्छ भने कृपाया हामी संगै अाजको प्रवचन सुन्नुहोला।
के तपाई अाज संसार का बहुमुल्य थोकहरुमा सन्तुष्ट र अान्नद खोज्दैहुनुहन्छ ? तपाईले ति थोकहरु प्राप्त गर्नुभएपछि के तपाईले खोज्नुभएको अान्नद र खुशी पाउनुभएको छ ? पक्कै पनि हामी यो अाशा गर्दछौ कि अाजको प्रवचन सुनेर तपाईहरु अाशीषित बन्नुहुनेछ।
के हाम्रो नयाँ स्वभाव मु्क्ति मा मात्र सिमित छ ? परमेश्वर हाम्रो जिवन वाट के चाहनुहुन्छ ? यि प्रश्नहरुलाई आज हामी परमेश्वरको वचनवाट सन्दै खोज्नेछौ।
किन परमेश्वरले दाऊदलाई नै मेरो ह्दय अनुसारको मानिस भन्न रुचाउनुभयो ? अाज हामी यि प्रश्न को उत्तर पाउनलाई अाज को प्रवचन सन्दै हेर्नेछौ।
मण्डली मा साचो सेवा को भुमिका के हो ? साचो सेवक मा हुनु पर्ने गुणहरु के -के हुन ? अाज हामी यि प्रश्नहरुलाई लिएर वचन वक्त वाट सन्नेछौ ।
किन हाम्रो जिवनमा ठिक निर्णय लिन खाचो छ ? के तपाईको निर्णय परमेश्वरको निर्णय अनुसार छ? अाज हामी यि प्रश्नहरुको उत्तर परमेश्वरको वचन सुनेर खोज्नेछौ।