Shanti Timilai - podcast cover

Shanti Timilai

Sancho Shanti Ministries of Sancho Shanti Baptist Churchshantitimilai.libsyn.com
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Last refreshed:
Follow this podcast in the Metacast mobile app to refresh it and see new episodes.
Download Metacast podcast app
Podcasts are better in Metacast mobile app
Don't just listen to podcasts. Learn from them with transcripts, summaries, and chapters for every episode. Skim, search, and bookmark insights. Learn more

Episodes

परमेश्वरमा मिलाप को निम्ती मानिसहरुको कस्तो भुमिका देखिनुपर्छ ?

मानिसहरुलाई परमेश्वरमा मिलाप हुनाका निम्ती किन उहाँको रगात र बलिदान मुल्यवान देखिन्छ? अथवा मानिसहरुलाई किन परमेश्वरमा मिलाप हुन अवशेक छ ? अाज हामी यि प्रश्नहरुलाई परमेश्वरको वचन सुन्दै छलफल गर्नेछौ ।

May 07, 201933 min

परमेश्वरको प्रतिरुप को हुनुहुन्छ ?

परमेश्वरको प्रतिरुप को हुनुहुन्छ ? र किन हामीले उहाँलाई पहिलो स्थान दिनुपर्छ ?अाउनुहोस यि प्रश्नहरुको उत्तर हामी परमेश्वरको वचनवाट सुनेर खोज्नेछौ।

Feb 14, 201943 min

येशु ख्रिष्ट का सेवक( भाग-२)

कुन कुराले येशु ख्रिष्ट का सेवकलाई सफल तुल्याउछ ? एउटा गोठालो को सबै भन्द महत्वपुर्ण योग्यता के हो,के मिसनरी वा प्रचारक?

Jan 25, 201921 min

येशु ख्रिष्ट का सेवक भाग-१

कुन कुराले येशु ख्रिष्ट का सेवक लाई सफल तुल्याउछ? एउटा गोठालो को सबै भन्द महत्वपुर्ण योग्यता के हो,के मिसनरी वा प्रचारक ?

Jan 24, 201918 min

विश्वासीहरुको जिवनमा कस्तो प्रकारको प्रार्थना को आवश्यकता छ ?

विश्वासीहरुको जिवनमा कस्तो प्रकारको प्रार्थना को आवश्यकता छ ? त्यो प्रार्थना कसको निम्ती हुनुपर्दछ ? अाउनुहोस हामी संगै सुन्दै अाज को यि प्रश्नहरुको उत्तर खोज्नेछौ ।

Jan 16, 201935 min

किन हामीलाई प्राचीनहरुको अधिन्तामा अाफुलाई सुम्पनुपर्छ ?

किन हामीलाई प्राचीनहरुको अधिन्तामा अाफुलाई सुम्पनुपर्छ ? किन हामी माथि उचालिन सक्दैनौ ? यि प्रश्नहरुको उत्तर थाहँा पाउनलाई कृपया अाज को प्रवचन हामी संगै सुनेर साथ दिनुहोला ।

Jan 11, 201920 min

परमेश्वरको वचन व सुसमाचारले हामीलाई कस्तो प्रकारको अाशा उत्पन्न गर्दछ ?

परमेश्वरको वचन तथा सुसमाचारले हामीलाई कस्तो प्रकारको अाशा उत्पन्न गर्दछ ? त्यो अाशा हामी काहँा पाऊँन सक्छौ ? यि प्रश्नहरुलाई एकैछिन हामी संगै मिलेर सुन्दै खोज्नेछौ ।

Dec 28, 201824 min

ठिक समय ,ठिक मानिस, ठिक बाटो ।

के येशु ख्रिष्टको अागामन सम्मै नेपाल भरि रहेका मण्डलीहरु विश्वासयोगय र वलियो भई रहन सक्छ होला ? कसरी वर्तमन समयका मण्डलीहरुले भविष्य का मण्डलीहरुका निम्ती तयारी गर्न सक्छौ? यि प्रश्नहरुका उत्तर हामी अाज को प्रवचन सुन्दै खोज्नेछौ ।

Dec 19, 201819 min

सारा संसारभरि पुग्न मण्डली लाई तयार पार्नु।

येरुशलेम मा भएको मण्डली लाई जस्तै परमेश्वरले नेपाल भरि रहेका मण्डली लाई एउटै आज्ञा दिनुहुन्छ, र सबै भन्द पहिला यि आज्ञाहरुलाई हामीले पुरा गर्नु अघि नेपाल भरि रहेका मण्डलीहरुमा के कुराको अवशेकता छ ? यि प्रश्नहरुको जवाफ पाउन हामी अाजको प्रवचन ध्यान दिएर सुन्नेछौ ।

Dec 17, 201825 min

ईसाई जिवन का वलिया खम्बाहरु के-के हुन?

मुक्ति तथा अन्न्त जिवन का निम्ती हाम्रो विश्वास के कुरामा हुनुपर्छ? विश्वास र प्रेम को जिवन किन जिउनुपर्छ ? यि प्रश्नहरुको जवाफ हामी अाज को प्रवचनवाट सुन्दै सिक्नेछौ ।

Dec 13, 201825 min

मुक्ति सबैको निम्ती ( भाग-२)

अन्य मानिसहरुलाई प्रेम गर्न हाम्रो निम्ती सहज छ कि छैन ? के मु्क्ति सबैजातिहरुको निम्ती हो ? अाउनुहोस यि प्रश्नहरुको उत्तर हामी संगै सुन्दै खोज्नेछौ ।

Sep 28, 201822 min

सबैको निम्ती मुक्ति ( भाग-१ )

अन्य मानिसहरुलाई प्रेम गर्न हाम्रो निम्ती सहज छ कि छैन ? के मुक्ति सबैजातिहरुको निम्ती हो ? अाउनुहोस यि प्रश्नहरुको उत्तर अाज को प्रवचन सुन्दै हेर्नेछौ।

Sep 25, 201829 min

पश्चताप किन गर्नुपर्छ ?

तपाईको विचार मा साचो पश्चताप के हो? अथवा तपाई पापी छु भनि स्वीकार गर्नुभएको छ भने के तपाईले पश्चताप गर्नु अवशेक छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरु को विषय मा सुन्दैछौ,कृपया हामीलाई अन्त सम्म सुनेर साथ दिनुहोला।

Sep 05, 201820 min

विश्वसद्वारा मुक्ति ।

के हामी अाफैले अाफैलाई धर्मि ठहरयाउन सक्छौ? र कसरी हामी पाप को क्षमा पाई स्वर्गमा जाने मौका पाउन सक्छौ? अाउनुहोस हामी संगै यि प्रश्नहरुको उत्तर अाज को प्रवचनवाट सुनौ ।

Aug 31, 201820 min

सबै जातीहरुको निम्ती परमेश्वरको उद्देश्य ।

के परमेश्वरले हाम्रो कठिन अवस्थालाई सरल अवस्था मा वदली गर्न सक्नुहुन्छ? अथवा के परमेश्वरले एउटा सजय वाट अाशीष मा वदली गर्नसक्नुहुन्छ ?अाउनुहोस यि प्रश्नहरुको वारेमा हामी अाज को प्रवचन सुनेर मनन गर्नेछौ।

Aug 29, 201820 min

प्रभावकारी सेवाकाई को चिनारीहरु ( भाग-३ )

पक्षपात को प्रभाव मण्डली मा कस्तो देखिन्छ ? र साचो सेवाकाई को फलहरु कस्तो देखिन्छ ? अाउनुहोस अाज पनि हामी यि प्रश्नहरु को बारेमा परमेश्वरको जिवित वचन सुनेर अध्ध्यान गर्नेछौ।

Aug 24, 201815 min

प्रभावकारी सेवाकाई को चिनारीहरु ( भाग-२ )

के कुराले हाम्रो सेवाकाई लाई प्रभावकारी तुल्याईदिन्छ ? के हाम्रो स्थानले,अथवा मानविय शिक्षाले ? अथवा हाम्रो व्यक्तिगत खुबीहरुले हाम्रो सेवाकाई लाई प्रभावकारी तुल्याउँदछ ? अाज हामी यि प्रश्नहरु को वारेमा सिक्दैछौ कृपया हामीलाई सुनेर साथ दिनुहोला।

Aug 22, 201819 min

प्रभावकारी सेवाकाई को चिनारीहरु ( भाग-१ )

कुन कुराले हाम्रो सेवाकाई लाई प्रभावकारी तुल्याउँदछ,के हाम्रो स्थानले अथवा हाम्रो मानविया शिक्षाले ? अथवा हाम्रो व्यक्तिगत खुविहरुले हाम्रो सेवाकाईलाई प्रभावकारी तुल्याउँदछ ? अाज हामी यि प्रश्नहरुको वारेमा सिक्दैछौ कृपया हामीलाई सुनेर साथ दिनुहोला।

Aug 17, 201821 min

सत्य वदलता ( भाग-३ )

के तपाई को जिवन मा साचो परिवर्तन अथवा वदलता खोज्दैहुनुहुन्छ ? के हामी येशु ख्रिष्टलाई पाएर पनि परिवर्तन नभएको जिवन जिउन सक्छौ ? यि प्रश्नहरुको उत्तर पाउनलाई कृपया हामीलाई सुनेर साथ दिनुहोला ।

Aug 10, 201824 min

सत्य बदल्ता ( भाग-२ )

के मानिस अाफैले-अाफैलाई वदली गर्न सक्छ ? र सत्य वदल्ता को शक्ति काहँावाट अाउँछ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुको विषय मा सुनेर छलफल गर्नेछौ ।

Aug 07, 201820 min

सत्य बदल्ता ( भाग-१ )

के मानिस अाफैले अाफैलाई बदली गर्न सक्छ ? र सत्य बदलता को शक्ति काहँाबाट अाउँछ ?

Aug 03, 201816 min

कसरी परमेश्वरले उहाँको प्रतिज्ञा पुरा गर्नुहुन्छ ? भाग-२

के परमेश्वरले उहाँको प्रतिज्ञा पुरा गर्नुहुन्छ ?र किन हामी उहाँको प्रतिज्ञा मा विश्वास गर्नसक्छौ? यि प्रश्नहरुको उत्तर हामी सुन्दै हेर्नेछौ।

Jul 25, 201818 min

मुख्य पापीहरुका निम्ती अनुग्राह ।

के परमेश्वरले ख्रिष्टलाई सताउनेहरु वा हत्यराहरुलाई उहँाको महिंमित काम गर्नलाई चलाउनसक्नुहुन्छ ? अाज हामी यि प्रश्नहरुलाई सुनेर छलफल गर्दे हेर्नेछौ ।

Jul 20, 201828 min

कसरी परमेश्वरले उहँाको प्रतिज्ञा पुरा गर्नुहुन्छ ?

यदि इस्राएल ले उहँाहरुको मु्क्तिदाता लाई चिन्दैनन भने उहँाहरुप्रति को प्रतिज्ञालाई के परमेश्वरले पुरा गर्नसक्नुहुन्छ होला ? अाउनुहोस अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्दे हेर्नेछौ ।

Jul 18, 201821 min

हराएकाहरुको लागि प्रार्थना गर्नुहोस ।

हाम्रो देशको शन्ति र चयान पाउन का निम्ती सबैभन्द प्रभावकारी काम के होला ? र जब विश्वसीहरुले अाफान्तहरुको लागि चिन्ता लिदछ तब हाम्रो सबैभन्द प्रभावकारी काम के होला ? अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्नेछौ ।

Jul 13, 201819 min

Walk Wise: Part 3

To walk circumspectly not as fools but as wise we need to understand what the will of God is. This means we find out from God where in life we are to step. We seek his wisdom and after we understand we obediently follow. Learn more on today’s episode of “Shanti Timilai” as we continue to learn what means to “Walk Wise”.

Jul 11, 201814 min

Walk Wise: Part 2

Is it possible for a Christian to be have like a fool? How can we avoid foolish behavior in our daily life? We will address the questions and more on today’s episode.

Jul 06, 201812 min

Walk Wise: Part One

When we think of a fool we think of a person who does not think before he acts. A fool might also be described as a person who understands the truth yet chooses the opposite. God has called us to walk not as fools but as wise. Tune in today as we learn how to avoid foolish behavior in our daily lives.

Jul 03, 201817 min
Hosted on Libsyn
For the best experience, listen in Metacast app for iOS or Android