Shanti Timilai - podcast cover

Shanti Timilai

Sancho Shanti Ministries of Sancho Shanti Baptist Churchshantitimilai.libsyn.com
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Last refreshed:
Follow this podcast in the Metacast mobile app to refresh it and see new episodes.
Download Metacast podcast app
Podcasts are better in Metacast mobile app
Don't just listen to podcasts. Learn from them with transcripts, summaries, and chapters for every episode. Skim, search, and bookmark insights. Learn more

Episodes

पबित्र अात्माको बप्तिस्मा । Part-1

पबित्र अात्माको बप्तिस्मा कसरी भयो? र पहिलो पटक काहँा र कहिले भएको थियो? यि प्रश्नहरु हरेक विश्वसी र चर्चहरुको निम्ती धेरै महत्वपुर्ण छ,किनकी पबित्र अात्मको बप्तिस्माले हरेक बिश्वसीलाई प्रभाव पारेको छ।

Jan 15, 202016 min

किन हामीलाई मुक्ति चाहिन्छ?

अाज धेरै मानिसहरु मुक्ति को विषयमा अन्योलमा परेको देख्छौ किन? के मानिसलाई मुक्ति को खाचो छ ? र किन मानिसलाई मुक्ति को खाचो छ ?

Jan 08, 202014 min

पवित्र अात्मा को हुनुहुन्छ? (Part-1)

के परमेश्वरको पबित्र अात्मा शक्तिमा मात्र सिमित छ? उहाँको चरित्रहरुले हाम्रो ईसाई जिवनमा कस्तो भुमिका खेल्द छ ? यि प्रश्नहरुको जवाफ सुन्नलाई अाजको भाग सुन्नेछौ।

Jan 08, 202014 min

के मुक्ति गुम्न सक्छ?

हामीले विश्वासद्वारा अनुग्राहले मुक्ति पाईसकेपछि,हामी पाप गर्छौ भने के मेरो मुक्ति गुम्नसक्छ? कसले हाम्रो मुक्ति सुरक्षित राख्नुहुन्छ? यि प्रश्नहरुको वारेमा बचन वाट सुन्नेछौ।

Dec 13, 201914 min

सर्मपित ईसाई हुनलाई चुकाउनुपर्ने मुल्य ।

कुनै महत्वपुर्ण कुरा पाउन चाहानुहुन्छ,तपाईले गुमाउनु पनि पर्छ? तपाईका निम्ती वहुमुल्य थोकहरु के परमेश्वरको निम्ती महत्वपुर्ण छन होला? ख्रिष्ट को निम्ती कुन महत्वपुर्ण कुरा हरु त्यगनु पर्छ?

Nov 08, 201934 min

परमेश्वरको सत्य गुणहरु।

के तपाईले अाज साचो परमेश्वरको गुणहरु थाहँा पाउनुभएको छ ? जसले परमेश्वरको गुणहरुलाई जान्ने ईच्छ गर्दछ त्यो व्यक्तिले परमेश्वरलाई भेटाउन सक्दछ।

Nov 05, 201925 min

वरदान का कीसिम।

के तपाईले अाफनो वरदान थाहँा पाउनुभयो? के तपाईले पाएको वरदान प्रयोग गार्देहुनुहुन्छ?

Nov 01, 201933 min

येशु ख्रिष्टलाई पछ्याउनुको हाम्रो मु्ख्य प्रेरणा के हो?

तपाई कसलाई पछ्याउने व्यक्ति हुनुहुन्छ, येशु ख्रिष्टलाई वा मानिसलाई?तपाईको मु्ख्य विश्वासको जग के हो? यि प्रश्नहरुको उत्तर हामी परमेश्वरको वचन सुनेर खोज्नेछौ।

Oct 30, 201921 min

प्रार्थना के हो? प्रार्थना किन खाचो छ ?

प्रार्थनाले हामीलाई कसरी सामार्थ मिल्दछ ? चुनौतीलाई सामना गर्न प्रार्थनाले हामीलाई कसरी साहेता गर्छ? यि प्रश्नहरुलाई हामी अाजको प्रवचन बाट सुनेर छलफल गर्नेछौ।

Oct 25, 201925 min

परमेश्वर मा पाईने अान्न्द कस्तो छ?

तपाईको जिवनमा कस्तो प्रकारको सन्तुष्टी र अान्न्द को खोजी मा हुनुहुन्छ? के तपाईले चाहानुभएको त्यो सन्तुष्टी र अान्न्द पाउनुभएको छ, अथवा अझै त्यसको भरोसा मा हुनुहुन्छ?

Oct 24, 201921 min

परमप्रभुको भय मान्नुपर्छ ।

परमेश्वर किन उहाँको भयमा जिएको चाहानुहुन्छ? उहाँको भयमा जिउँदा हाम्रो अात्मिक जिवनमा कस्तो उन्नती देख्न सकिन्छ? अाज हामी यो प्रशनहरुको बिषयमा छलफल गर्नेछौ।

Oct 15, 201923 min

जाग वस मण्डली ।

के तपाई उहाँको दोस्रो अागमन को वाटो हेरि विश्वास मा जिउनुभएको छ ? के हामी त्यो दिन को निम्ती खुशी छौ?

Sep 27, 201925 min

के मसंगा विश्वास छ ?

किन परमेश्वरले विश्वास मा काम गर्नुहुन्छ ? के हाम्रो लागी विश्वास महत्वपुर्ण छ होला ? अाज हामी यि प्रश्नहरुको विषय मा छलफल गर्नेछौ।

Sep 20, 201926 min

हाम्रो मण्डली मा उपस्थीत हुनु को मुख्य उद्देश्य के हो ?

म चर्चमा अथवा संगती मा के का निम्ती जान्छु ? मेरो चर्च मा जानु को मुख्य प्रेराणा के हो ? अाउनुहोस हामी संगै परमेश्वर को वचन सुन्दै आशीषित होअौ।

Sep 15, 201924 min

येशु ख्रिष्ट संसार मा जन्म लिनुको मुख्य उद्देश्य ।

येशु ख्रिष्टले संसार मा किन जन्म लिनुभयो ? उहाँ संसार मा अाउनुको मुख्य उद्देश्य के थियो ? यि प्रश्नहरुको उत्तर पाउनलाई हामी अाजको प्रवचनवाट सुनेर हामी खोज्नेछौ।

Sep 13, 201931 min

अात्मिक खिन्नता र बुद्धि ।

किन मानिसलाई धेरै ज्ञ्यान र बुद्धिले पिडा दिन्छ ? मानिसलाई धेरै ज्ञ्यान र बुद्धिले फाईदा दिनुपर्ने होईन र ? बाईबल ले ज्ञ्यान र बुद्धि बारे कस्तो शिक्षा र सल्लाह दिन्छ अाउनुहोस हामी परमेश्वर को वचन सुनेर हामी शिक्षा लिनेछौ।

Sep 06, 201922 min

परमेश्वर हामीमा कस्तो जिवनको अाशा राख्नुहुन्छ ?

के हामीमा ईश्वरिय प्रेम छ ? उहाँले दिनुभएको प्रेम हामीले एक-अर्कलाई दीन सकेकाछौ ? यि प्रश्नहरुको उत्तर चाहनुहुन्छ भने कृपाया हामी संगै अाजको प्रवचन सुन्नुहोला।

Sep 03, 201933 min

संसार का सबै बहुमुल्य थोकहरु व्यार्थै-व्यार्थ छन ।

के तपाई अाज संसार का बहुमुल्य थोकहरुमा सन्तुष्ट र अान्नद खोज्दैहुनुहन्छ ? तपाईले ति थोकहरु प्राप्त गर्नुभएपछि के तपाईले खोज्नुभएको अान्नद र खुशी पाउनुभएको छ ? पक्कै पनि हामी यो अाशा गर्दछौ कि अाजको प्रवचन सुनेर तपाईहरु अाशीषित बन्नुहुनेछ।

Aug 29, 201923 min

ख्रिष्टमा नयाँ स्वभाव ।

के हाम्रो नयाँ स्वभाव मु्क्ति मा मात्र सिमित छ ? परमेश्वर हाम्रो जिवन वाट के चाहनुहुन्छ ? यि प्रश्नहरुलाई आज हामी परमेश्वरको वचनवाट सन्दै खोज्नेछौ।

Aug 27, 201940 min

परमेश्वरको ह्रदय अनुसारको मानिस ।

किन परमेश्वरले दाऊदलाई नै मेरो ह्दय अनुसारको मानिस भन्न रुचाउनुभयो ? अाज हामी यि प्रश्न को उत्तर पाउनलाई अाज को प्रवचन सन्दै हेर्नेछौ।

Jul 29, 201927 min

सेवक झै जिवन जिउनु ।

मण्डली मा साचो सेवा को भुमिका के हो ? साचो सेवक मा हुनु पर्ने गुणहरु के -के हुन ? अाज हामी यि प्रश्नहरुलाई लिएर वचन वक्त वाट सन्नेछौ ।

Jul 03, 201935 min

किन मोशा ठिक निर्णय लिन सहासिला भए ?

किन हाम्रो जिवनमा ठिक निर्णय लिन खाचो छ ? के तपाईको निर्णय परमेश्वरको निर्णय अनुसार छ? अाज हामी यि प्रश्नहरुको उत्तर परमेश्वरको वचन सुनेर खोज्नेछौ।

May 13, 201924 min
Hosted on Libsyn
For the best experience, listen in Metacast app for iOS or Android