Maya❤️
Jan 05, 2022•42 sec•Season 1Ep. 1
Episode description
तिमि गुलाफ म सयपत्री पातमा विभेद छ,
सदाझैँ देखिने त्यो जुनेली रातमा विभेद छ।
तिमिले र मैले सगै बसेर पिएका हैनौँ र
एकै बोतलको सोमरसको मातमा विभेद छ।
मलाई मेरो प्रत्येक औंलाको उतिकै प्रेम छ,
तिनै औँलाले अड्कल्ने भातमा विभेद छ।
प्रेम गरौँ भन्थेउ नि तिमि बेला बेला मलाई ,
तिमि ठुलो म सानो जातमा विभेद छ।😊😊। ✍️: Abhi ❤️
For the best experience, listen in Metacast app for iOS or Android
