Maya❤️
तिमि गुलाफ म सयपत्री पातमा विभेद छ, सदाझैँ देखिने त्यो जुनेली रातमा विभेद छ। तिमिले र मैले सगै बसेर पिएका हैनौँ र एकै बोतलको सोमरसको मातमा विभेद छ। मलाई मेरो प्रत्येक औंलाको उतिकै प्रेम छ, तिनै औँलाले अड्कल्ने भातमा विभेद छ। प्रेम गरौँ भन्थेउ नि तिमि बेला बेला मलाई , तिमि ठुलो म सानो जातमा विभेद छ।😊😊। ✍️: Abhi ❤️
Jan 05, 2022•42 sec•Season 1Ep. 1
