विकास कि विवाद ? प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत Lalbabu Raut in TOUGH talk टफ टक
आजको कार्यक्रममा हामी २ नम्बर प्रदेशमा केन्द्रित रहेर कुराकानी गर्नेछौ । मुख्यमन्त्री लालबाबु राउतले सपथ लिए लगतै सय दिने कार्य योजना प्रस्तुत गर्नुभयो । आज बर्षदिन पुरा हुंदैगर्दा राउत सरकारका कति योजनाहरुले मुर्तरुप पाए ? वा कति पाउने बाटोमा छन् ? कहिले भाषा त कहिले नागरिकताको बिवाद । कहिले अमेरिका जान रोक त कहिले सरकारी कार्यालयमा ताला, र कहिले केन्द्र तथा प्रधानमन्त्रीसंगको सम्बोधन लगायतको बिवादमा मात्र किन फसिरहनु भएको छ राउत । सरकार आफ्ना योजना पुरा गर्न किन चुक्दै छ ? केन्द्र र प्रदेशबीचक...
Feb 21, 2019•47 min
