पत्रुसको पहिलो प्रवचन: भाग २
Oct 06, 2017•17 min•Ep. 73
Episode description
पत्रुसले उहाँको पहिलो प्रवचनमा प्रभु येशू ख्रीष्टको महान काम वा अर्को शब्दमा मानीसहरुको निम्ती सुसमचारको बारेमा प्रचार गर्नुभयो। आजको “शान्ति तिमीलाई” मा हामी पहिलो मण्डलीको सन्देशलाई अध्यान गर्नेछौं।
For the best experience, listen in Metacast app for iOS or Android
