पत्रुसको पहिलो प्रवचन: भाग १
Oct 01, 2017•25 min
Episode description
पेन्टेकोस्टको दिन मा मण्डलीको पहिलो काम के थियो? र हाम्रो चर्चहरु मा र बाइबल कलेजहरुमा हामीले कुन सेवालाई पहिलो प्रथामिकता दिनु पर्छ? आजको “शान्ति तिमीलाई” पोड्कास्ट सुन्नुहोस र हामी संग्-संगै यि प्रश्नहरु को उत्तर खोजौं।
For the best experience, listen in Metacast app for iOS or Android
