परमेश्वरको न्याय गर्ने तरिकाहरु : भाग २
Sep 26, 2017•25 min
Episode description
के परमेश्वरको न्याय गर्ने तरिकाहरु अनि मानिसका न्याय गर्ने तरिकाहरु फरक हुन् कि होइनन्? र हाम्रो धर्मीक कामले हाम्रो मुक्तिको बारेमा के देखाउँछ ? यि प्रश्नको उत्तर थाहा पाउनलाई आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनुहोस्।
For the best experience, listen in Metacast app for iOS or Android
