मलाई सत्यतामा डोहोर्याउनुहोस।
Jan 23, 2025•34 min
Episode description
झुट नबोल्नु र असल काम गर्नु मात्र सत्यता मा जिउनु भनिदैन।तर मुख्य मु्द्दा यो हो कि हामीले परमेश्वरको जीवित वचनलाई स्वीकारे र उहाँलाई विश्वास गरेमात्र सत्यतामा जिऊन सकिन्छ।
For the best experience, listen in Metacast app for iOS or Android
