हृदयको धर्मिक्ता: भाग १
Oct 03, 2017•21 min•Ep. 72
Episode description
के हाम्रो जातको कारणले वा हाम्रो धर्मिक चालचलनले हामीलाई धर्मी ठहराउन सक्छ कि सक्दैन? र परमेश्वरले हामीबाट कस्तो िकसीमको धर्मिक्ता चाहानुहुन्छ? यि प्रश्नको उत्तर थाहा पाउनलाई आजको “शान्ति तिमीलाई” पोडकास्ट सुन्नुहोस।
For the best experience, listen in Metacast app for iOS or Android
