SBS Nepali - एसबीएस नेपाली पोडकास्ट - podcast cover

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Last refreshed:
Follow this podcast in the Metacast mobile app to refresh it and see new episodes.
Download Metacast podcast app
Podcasts are better in Metacast mobile app
Don't just listen to podcasts. Learn from them with transcripts, summaries, and chapters for every episode. Skim, search, and bookmark insights. Learn more

Episodes

Australian weather update for Saturday, 16 August 2025 in Nepali language - शनिवार, १६ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Aug 15, 20252 min

Most Australians see migration as a benefit. Is economic stress changing the story? - अधिकांश अस्ट्रेलियनहरूले आप्रवासनलाई फाइदाको रूपमा हेर्छन्। तर के आर्थिक तनावका बिच यो सोचमा परिवर्तन हुँदैछ?

Migrants and refugees are often blamed for rising cost of living pressures. Is there a way to break the cycle? - जीवनयापनको बढ्दो लागतबाट उत्पन्न दबाबका लागि प्रायः गरेर अस्ट्रेलियामा आप्रवासी तथा शरणार्थीहरूमाथि दोष थुपारिन्छ। के यो चक्र तोड्ने कुनै उपाय छ त?

Aug 15, 20256 min

अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: “नेपाली क्रिकेटको लागि ठूलो अवसर”

आफ्नो पहिलो ‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रवार, अगस्ट १५ मा स्थानीय टोली नर्दन टेरिट्री स्ट्राइकसँग खेल्ने कार्यक्रम छ। यसैक्रममा अस्ट्रेलियामा एक औपचारिक प्रतियोगिता खेल्न पाउनु नेपाली क्रिकेटका लागि ठूलो अवसर रहेको नेपाली स्पोर्ट्स एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरेले एसबीएस नेपालीलाई बताएका छन्।

Aug 15, 20257 min

Trump warns Putin of 'severe consequences' if the war continues - द्वन्द्व जारी नै रहेको खण्डमा ‘परिणामहरू गम्भीर’ हुने पुटिनलाई ट्रम्पको चेतावनी

Donald Trump has warned of ‘severe consequences’ if Vladimir Putin blocks peace in Ukraine, while also suggesting Friday’s Alaska meeting could be followed by a second summit that includes Volodymyr Zelenskyy. But there are already signs the Russian leader’s not in the mood for compromise and President Zelenskyy has warned Putin is ‘bluffing’. European leaders, who had feared the American President could sell out Ukraine, now say they’re confident he will push for a ceasefire. - अमेरिकी राष्ट्रप...

Aug 15, 20257 min

Top End T20 cricket kicks off in Australia: Nepali community in NT ‘excited’ - अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: नर्दन टेरिट्रीको नेपाली समुदाय उत्साहित

As Nepal’s national cricket team prepares to debut in the Top End T20 series in Australia on Friday, August 15, against the host Northern Territory Strike, SBS Nepali spoke with Nepalese Cricket Association of Northern Territory (NCANT) President Rajesh Bhusal, who was among the many community members at Darwin Airport on Tuesday, August 12, to welcome the team, about the community’s expectations. - आफ्नो पहिलो ‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर...

Aug 15, 20257 min

Top End T20 cricket kicks off in Australia: How will Nepal perform? - अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: नेपालको प्रदर्शन कस्तो होला?

Nepal’s national cricket team will debut in the Top End T20 series in Australia on Friday, August 15, against the host Northern Territory Strike. SBS Nepali spoke with the newly elected President of the Nepalese Cricket Association of Western Australia (NCAW), Basant Khati, about his expectations for Nepal’s performance in the tournament, which began in Darwin on Thursday, August 14. - आफ्नो पहिलो ‘टप एन्ड टी२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा ...

Aug 14, 202510 min

SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार

Stay informed about the significant world events from the past week in Nepali language. - गाजामा पत्रकारहरूको हत्या भएको भन्दै इजरेली पत्रकारहरूद्वारा टेल अभिभमा प्रदर्शन, युक्रेनसँगको युद्ध नरोके ठुलो परिणाम भोग्नु पर्ने रुसलाई ट्रम्पको चेतावनी र युरोपमा डढेलोका कारण ४ लाख हेक्टर भन्दा बढी जमिन प्रभावित लगायत गत सात दिनका प्रमुख विश्व घटना।

Aug 14, 20257 min

Australian weather update for Thursday, 14 August 2025 in Nepali language - बिहीवार, १४ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Aug 13, 20252 min

John Whelpton on Nepal’s transformation from the time of ‘Jang’ Bahadur’s European odyssey - जङ्गबहादुरको पालादेखिको नेपाल बुझेका जन् ह्वेल्प्टन्

British historian John Whelpton, who holds a PhD in Nepali political history from the School of Oriental and African Studies at the University of London, first visited Nepal in the 1970s. Since then, he has been actively involved in researching Nepali history and other academic activities. Whelpton, who is also the author of books such as ‘Jang Bahadur in Europe’ and ‘A History of Nepal’, was recently honoured by the Nepal government with the ‘Itihas Shiromani Baburam Acharya National Award’ for...

Aug 13, 202513 min

Australia to recognise Palestinian statehood - प्यालेस्टेनी राज्यलाई अस्ट्रेलियाले मान्यता दिने

Australia will recognise a Palestinian state at the United Nations General Assembly Meeting in September. It follows similar declarations from France, Canada, and the United Kingdom in recent weeks. - आउँदो सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने भएको छ। यस बारे क्यानडा, युके र फ्रान्सद्वारा चालिएका पछिल्ला कदम जस्तै अस्ट्रेलियाले उक्त घोषणा गरेको हो।

Aug 13, 20257 min

Weekly Nepal Update: Nepali national women’s team climbs to 87th place in latest FIFA rankings - साप्ताहिक नेपाल अपडेट: नेपालको राष्ट्रिय महिला टोली फिफा वरियताको ८७ औँ स्थानमा

Listen to this week’s top stories from Nepal. - नेपाल नागरिकता दोस्रो संशोधन ऐन बारेमा राष्ट्रिय सभामा छलफल सुरु भएको, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई राखिएको कारागारमा आधारभूत सुविधा पर्याप्त नभएको राष्ट्रिय मानवअधिकार आयोगको भनाइ र फुटबलमा नेपालको राष्ट्रिय महिला टोली फिफा वरियताको ८७ औँ स्थानमा उक्लिएको लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।

Aug 12, 20256 min

Australian weather update for Wednesday, 13 August 2025 in Nepali language - बुधवार, १३ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Aug 12, 20252 min

एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने भन्ने अस्ट्रेलियाको निर्णय प्रति मिश्रित प्रतिक्रिया, क्वीन्सल्यान्डका एक तिहाइ विद्यालयको भौतिक संरचना नाजुक अवस्थामा रहेको एक अध्ययनले देखायो र सम्बन्ध सुधारका लागि तीन सङ्घीय नेता प्रशान्त राष्ट्रहरूको भ्रमणमा लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

Aug 12, 20256 min

तपाईँले पढेको पछिल्लो किताब कुन हो?

केही दिन अगि सिड्नीकी जेनिसा मानन्धरले काठमाण्डूको नेवा समुदायलाई प्रतिनिधित्व गर्ने राजमतिलाई मुख्य पात्र बनाएर, राजमती नामक एक किताब सार्वजनिक गरेकी थिइन्। उक्त कार्यक्रममा पुगेका नेपाली समुदायका सदस्यहरूलाई हामीले पछिल्लो पटक पढेको वा पढ्दै गरेको किताब कुन थियो भनेर सोधेका थियौँ। हामीसँगको कुराकानीमा समुदायका केही सदस्यहरूले, किताबसँगै पछिल्लो समय पोड्कास्टमा पनि उत्तिकै रुचि बढी रहेको बताएका थिए।

Aug 11, 20254 min

Nepali LGBTIQ+ activist Sunil Babu Pant on the significance of Kathmandu’s ‘Pride Parade’ - गाई जात्राका दिन काठमाण्डूमा ‘प्राइड फेस्टिभल’

On Sunday, August 10, Nepal’s LGBTIQ+ community celebrated Pride Festival. The festival has been organised for over a decade to coincide with another traditional Kathmandu festival known as ‘Gai Jatra’ in Nepali or as ‘Sa Paru’ in Nepal Bhasha, the local indigenous language of Kathmandu, observed in memory of loved ones. Nepal correspondent Prayas Dulal spoke with Blue Diamond Society founder Sunil Babu Pant about the parade’s history and significance. This podcast was first published in August ...

Aug 10, 202513 min

UN‘s ECOSOC presidency for Nepal: ‘Both opportunities and challenges’ - ‘चुनौती र अवसर दुवै’: संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपालको चयन

The Nepali Ambassador to the United Nations, Lok Bahadur Thapa, was elected president of the Economic and Social Council (ECOSOC) in late July. Nepal correspondent Prayas Dulal spoke with Bishwo Bijaya Parajul, a former UN Resident Coordinator/Resident Representative for Myanmar and Zimbabwe, on this development. - संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपाल चुनिएको छ। परिषद्मा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली राजदूत लोकबहादुर थापाले नेपालको प्रतिनिधित्व गर्दै छन्। नेपाल...

Aug 10, 202512 min

Indra Ban’s Australian Story (Part 11): Looking back at 50 years in Australia - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ११): आधा शताब्दीको अस्ट्रेलिया बसाइँ

Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she’s played a big role in guiding and supporting the Nepali community here. This special episode brings together all 10 parts of ‘Indra Ban’s Australian Story’. Tune in to hear her inspiring journey in one go. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो...

Aug 10, 20251 hr 35 min

The Nepali festival celebrated in memory of loved ones is changing with time says a cultural expert - गाई जात्रा: ‘जीवन प्रतिबिम्बित गर्ने संस्कृति’

Known as ‘Sa Paru’ in the Newa language, the festival of ‘Gai Jatra’ is observed in memory of loved ones. Nepal correspondent Prayas Dulal spoke with Tejeshwar Babu Gwanga, a cultural expert who notes that the ways of celebrating this festival have evolved over time. This podcast was originally published in August 2024. - आज आइतवार, अगस्ट १० मा यो वर्षको गाई जात्रा परेको छ र समयसँगै यो चाड मनाउने तरिकामा परिवर्तन आएको एकजना नेपाली संस्कृतिविद्ले एसबीएस नेपालीलाई बताएका छन्। तेजेश्वरबाबु ग्वंग:सँ...

Aug 09, 202516 min

Australian weather update for Sunday, 10 August 2025 in Nepali language - आइतवार, १० अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Aug 09, 20252 min

मुगुबाट संसारलाई ‘लुकेको नेपाल’ चिनाउन लागि परेका दोर्जी कार्मारोङ

दोर्जी कर्मारोङ मुगुको कार्मारोङ समुदायका एक कलाकार हुन् जसले थाङ्का चित्रकला, सङ्गीत, लेखन र युट्युबमार्फत आफ्नो संस्कृति अभिव्यक्त गर्दै आएका छन्। उनका चित्रहरूमा उज्याला रङ, स्पष्ट रेखा र प्राकृतिक दृश्यहरू देख्न पाइन्छ र उनी प्राय गरेर जनजीवन, आध्यात्मिकता र हिमाली भू–दृश्यहरू आफ्ना चित्रहरूमा उतार्ने गर्छन्। नेपाल लगायत बङ्गलादेश, भारत, सिङ्गापुर र भियतनाममा आफ्नो कलाको माध्यमबाट नाम कमाएका दोर्जे कार्मारोङसँह नेपाल संवाददाता गिरिश सुवेदीले गर्नुभएको कुराकानी सुन्नुहोस्।

Aug 09, 202512 min

Is Australian tap water safe to drink?  - अस्ट्रेलिया बुझ्नुहोस्: धारामा आउने पानी कत्तिको पिउन लायक छ?

Access to safe drinking water is essential, and Australia’s often harsh environment means that our drinking water supplies are especially precious. With differences in the availability and quality of drinking water across the country, how do we know if it’s safe to drink? In this episode we get water experts to answer this question and more. - अस्ट्रेलियाको प्रायः कठोर वातावरणले गर्दा यहाँ पिउने पानीको आपूर्तिलाई विशेष महत्त्व दिइन्छ। अनि, पानीको स्रोत, वातावरणीय प्रभाव, वितरणका लागि प्रयोग गरिन...

Aug 09, 20257 min

अस्ट्रेलियाको सबैभन्दा ठूलो आदिवासी भेलाबारे नेपाली लगायतका अरू अस्ट्रेलियनका अनुभव

अस्ट्रेलियाको सुदूर पूर्वोत्तरमा पर्ने आर्ह्नम ल्यान्डमा हरेक वर्ष आदिवासीहरूको सबैभन्दा ठुलो अस्ट्रेलियन भेला आयोजना हुन्छ। गार्मा महोत्सव भनेर चिनिने यो वार्षिक कार्यक्रम आयोजना हुन थालेको २५ वर्ष पुगेको छ। नेपाली लगायत विभिन्न संस्कृतिमा हुर्केर उक्त महोत्सवमा भाग लिन गुमाट्ज भूमि पुगेका अस्ट्रेलियनहरू उक्त महोत्सव बारे के भन्छन्?

Aug 08, 20258 min
For the best experience, listen in Metacast app for iOS or Android