Radio Tulsipur 100.2 Mhz - podcast cover

Radio Tulsipur 100.2 Mhz

Radio Tulsipur 100.2Mhz
दाङ जिल्लाको दोस्रो सामुदायिक रेडियो रेडियो तुलसीपुरको पोड्काष्ट च्यानलमा तपाईलाई स्वागत छ । रेडियो तुलसीपुर, दाङ जिल्लाको लोकप्रिय सामुदायिक रेडियो हो। जिल्लाको मुख्य शहर मध्यको एक, तुलसीपुरमा अबस्थित यो रेडियोले छिमेकी जिल्लाहरु सल्यान, रोल्पा तथा वाँके सम्म पहुँच राख्दछ ।
Last refreshed:
Follow this podcast in the Metacast mobile app to refresh it and see new episodes.
Download Metacast podcast app
Podcasts are better in Metacast mobile app
Don't just listen to podcasts. Learn from them with transcripts, summaries, and chapters for every episode. Skim, search, and bookmark insights. Learn more

Episodes

कार्यक्रम चेतना भाग ४ , बिचमै बिचमै बिधालय छोड्नुको कारण र अबस्था

बाल बिवाह र बाल बिवाहले बालीका शिक्षामा पारेको प्रभाब न्युनीकरण लागी भएका प्रयासका बारेमा तयार पारिएको कार्यक्रम चेतना

Apr 30, 202115 min

कार्यक्रम हाम्रो सरोकार भाग - ८

कोरोनाको दोस्रो लहरको नियन्त्रणका लागि स्थानिय तहले थालेका प्रयासकारे तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीसँगको कुराकानी

Apr 30, 202118 min

कार्यक्रम हाम्रो सरोकार भाग ५ , डढेलो तथा आगलागी नियन्त्रणका लागि जिल्ला विपत व्यवस्थापन समिति र सामुदायिक वनले थालेको प्रयास

डढेलो तथा आगलागी नियन्त्रणका लागि जिल्ला विपत व्यवस्थापन समिति र सामुदायिक वनले थालेको प्रयासबारे दाङका प्रमुख जिल्ला अधिकारी तथा विपत व्यवस्थापन समिति दाङका संयोजक दिर्घ नारायण पौडेल, तुलसीपुर उपमहानगरपालिका १२ मा रहेको शिवशक्ति सामुदायिक वनकाउपाध्यक्ष जागेश्वर भण्डारीसँगको कुराकानी

Apr 27, 202126 min

पीएसए भाग -५ , कोरोनाको दोस्रो लहर आइससकेकाले सुरक्षाका लागि घरमै बसौँ ।

कोरोना भाइरसको संक्रमण सर्ने भएकाले घर बाहिर कोही पनि ननिस्कौँ ,यदि जानै परे सुरक्षाका मापदण्ड पालना गरेर मात्रै जाने गरौँ ।

Apr 27, 20211 min

कार्यक्रम हाम्रो सरोकार भाग - ६ , कोरोनो खोप वितरण प्रक्रिया र खोप लगाएका व्यक्तिहरुको अनुभव,

कोरोना भाइरस विरुद्धको खोप कस्ता नागरिकहरुले लगाउन मिल्छ र कस्ता नागरिकले लगाउन मिल्दैन र खोप लगाइसके पछि कारोना खोप लगाएका नागरिकहरुमा के कस्ता लक्षणहरु देखिन सक्छन् भन्ने विषयमा तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन विमल केसीसँगको कुराकानी । व्यक्तिपिच्छे फरकफरक लक्षण देखिन सक्ने हुनाले आत्तिनु हुदैन ।

Apr 27, 202120 min

कार्यक्रम हाम्रो सरोकार भाग - २ , दिगो विकास लक्ष्य अन्तर्गत गरिबी अन्त्यमा फजुल खर्च गर्नुको फाइदा, बेफाइदा र कम गर्ने उपाय

विश्व सामुदायिक रेडियो प्रसारक संघ अमार्कको सहकार्यमा रेडियो तुलसीपुरद्धारा उत्पादन गरिएको दिगो विकास लक्ष्य अन्तर्गत गरिबी अन्त्यमा फजुल खर्च गर्नुको फाइदा, बेफाइदा र कम गर्ने उपायका बारेमा महिला उद्यमी सुशीला वलीसँगको कुराकानी सँगै रिपोट समेटिएको रेडियो कार्यक्रम हाम्रो सरोकार

Apr 26, 202118 min

कार्यक्रम हाम्रो सरोकार भाग - १, दिगो विकास लक्ष्य अन्तर्गत गरिबी अन्त्य गर्नका लैंगिक विभेदले पार्ने प्रभाव

विश्व सामुदायिक रेडियो प्रसारक संघ अमार्कको सहकार्यमा रेडियो तुलसीपुरद्धारा उत्पादन गरिएको दिगो विकास लक्ष्य अन्तर्गत गरिबी अन्त्यमा लैंगिक विभेदले कसरी प्रभाव पार्छ न्न्ने विषयमा तयार पारिएको रेडियो कार्यक्रम

Apr 26, 202115 min

पीएसए भाग - ३ , अभिभावकले बालबालिकाहरुको विशेष निगरानी राखौँ

कोरोनाको संक्रमण फैलिएको यो कठिन परिस्थितिमा स्कुल बन्द भएका कारण बालबालिकाहरु लागु पदार्थ दुव्र्यसनमा लाग्ने सक्ने हुनाले सबै अभिभावकले बालबालिकाहरुको निगरानी राख्ने दायित्व हो ।

Apr 26, 202140 sec

पीएसए भाग - २ ,, बजार जाँदा तथा घरबाहिर निस्कदा मास्क लगाएर मात्र निस्कने गरौँ ।

अहिले कोरोना भाइरसको संक्रमण फैलिरहेकाले बजार जाँदा तथा घरबाहिर निस्कदा मास्क लगाएर मात्र निस्कने गरौँ ।

Apr 26, 20211 min
For the best experience, listen in Metacast app for iOS or Android