सांसद्को बोली
Sep 10, 2021•21 min•Season 1Ep. 2
Episode description
दल चिढिने डर, व्यक्तिगत लाभहानि र क्षमताको अभावले धेरै सांसद बलियोसँग संसदमा बोल्न सक्दैनन् । यसको अर्थ मुलुकको सर्वोच्च जनप्रतिनिधि निकाय प्रभावकारी विधि निर्माणको थलो नभई शुभलाभको भर्याङ भइरहेको छ ।
For the best experience, listen in Metacast app for iOS or Android
