गहनीदेवेको संघर्षको कथा😊
यश कथा मैले कहिँ सामाजिक सन्जालबाट लिएकी हुँ😊 यही कथा चाहिँ मैले किन रोजेँभन्दाखेरी:-उनिले गरेको संघर्ष र दु:ख अनि बिचको समयमा मनमा उब्जिएको लोभ...र अन्त्यमा लोभ मोह सबै त्यागेर एउटा बारो मात्रै रोजेको कारणले मलाइ कथा बाचन गर्न उत्प्रेरित गरायो🙏