के विरूपाक्ष कलि नै हुन् त? Who is virupakshya || Ancient Nepal - podcast episode cover

के विरूपाक्ष कलि नै हुन् त? Who is virupakshya || Ancient Nepal

Feb 25, 20218 minSeason 1Ep. 2
--:--
--:--
Download Metacast podcast app
Listen to this episode in Metacast mobile app
Don't just listen to podcasts. Learn from them with transcripts, summaries, and chapters for every episode. Skim, search, and bookmark insights. Learn more

Episode description

यो मुर्ती बिस्तार बाहिर निक्लदै छ र बाहिर आए पछि यो कलिको मुर्ती बागमतिमा हाम फाल्छ। त्यसपछी यो पृथ्वीमा प्रलय हुन्छ र सर्वनास हुन्छ भन्ने गलत प्रचार गरेको छ। मध्यकालि नेपाली समाजमा थुप्रै अन्धबिश्वासहरू थियो। त्यसैले मन्दिरमा अरु जातले मुर्ती छुनुहुन्न भनेर एक गलत कुराको प्रचार गरियो। जसले विरुपाक्षको मुर्ती छुन्छ त्यो कलि संगै भस्म हुन्छ भन्ने गरिन्थ्यो। र यहि कुरामा कुरा थपिदा थपिदा अन्य थुप्रै गलत कुरा आइ सकेका छन। यस्तै ठ्याक्कै मिल्ने कथा moai मा रहेका मुर्तिमा पनि चलेको पाइन्छ। र बि.स २०२२ तिर यो मूर्तिलाई चोर्ने प्रयास गरिएको थियो। चोरहरुले केही तल सम्म खनेको अवस्थमा भेटिएको थियो र पछि पहिलाको जत्ती नै पुरियो।  Read more on: https://ourancientnepal.blogspot.com/...​ 

_____________________________________________ 

******* PLEASE LIKE, SHARE & SUBSRIBE  ******

 ______________________________________________ 

 Follow us for daily content: 

 https://www.facebook.com/ourancientne​​... 

https://www.instagram.com/ancient_nep​​... 

https://www.youtube.com/channel/UCsm9​​... 

https://www.reddit.com/user/Ancient_N​​... 

https://pragyaji.blogspot.com/​https://vm.tiktok.com/ZSuveMFS/​

For the best experience, listen in Metacast app for iOS or Android